चुरेमा ट्रक पल्टियो

चुरेमा ट्रक पल्टियो

On

अत्तरिया–कैलालीको चुरे गाउँपालिका –५ स्थित गोपालेमा ट्रक पल्टिएको छ । शनिबार राति करिब १ बजेतिरको समयमा अत्तरीयाबाट खोड्पे जाज्दै गरेको मालवाहक ट्रक पल्टिएको भएको प्रहरीले बताएको हो । न५प ८००७ नम्बरको उक्त ट्रक अनियन्त्रित भई दुर्घटना भएको बताइएको छ । चालक गोदावरी…

बैतडीमा मृत फेला परेकी महिलाको दाहसंस्कार, हिँड्दा हिँड्दै मृत्यु भएको हुन सक्ने प्रहरी आशङ्का !

बैतडीमा मृत फेला परेकी महिलाको दाहसंस्कार, हिँड्दा हिँड्दै मृत्यु भएको हुन सक्ने प्रहरी आशङ्का !

On

अत्तरिया ९ साउन । बैतडीमा मृत फेला परेकी ३७ वर्षीय महिलाको शव प्रहरीले आफन्तको जिम्मा लगाएको छ । डडेल्धुराको भागेश्वर गाउँपालिका ३ की खेट्टी मल्लको शव आफन्तको जिम्मा लगाइएको बैतडी प्रहरीले जनाएको हो । शुक्रवार बिहान मेलौली नगरपालिका ७ काणा बजार नजिकैको…

निर्मला पन्त हत्या प्रकरण : तीन वर्षपुरा, अझै पत्ता लागेन हत्यारा

निर्मला पन्त हत्या प्रकरण : तीन वर्षपुरा, अझै पत्ता लागेन हत्यारा

On

अत्तरिया १० साउन । निर्मला पन्तको बलात्कारपछि हत्या भएको तिन वर्ष पुरा भएको छ । सायदै सबैभन्दा बढी छानबिन समिति बनाएर अनुसन्धान गरेको निर्मला हत्या काण्डको अझै वास्तविकता पत्ता लाग्न सकेको छैन । राष्ट्रिय, अन्तर्राष्ट्रिय रूपमा चर्चा पाएको निर्मला हत्याकाण्डलाई विभिन्न रूपमा…

कैलालीमा स्कारपियो दुर्घटनाहुदा ७ जना घाइते

कैलालीमा स्कारपियो दुर्घटनाहुदा ७ जना घाइते

On

कैलालीमा स्कारपियो दुर्घटनामा परि ७ जना घाइते भएका छन् । शनिबार राति पूर्व–पश्चिम राजमार्ग अन्तर्गत घोडाघोडी नगरपालिका –१० पहलमापुरमो ना अ प खा ९७४ नम्बरको स्कारपियो दुर्घटना भएको प्रहरीले बताएको छ । छाडा चौपाया बचाउन खोज्दा स्कारपियो अनियन्त्रित भई दुर्घटना भएको बताइएको…

कारागार कञ्चनपुरको बेहाल : भिजेरै रातकटाउदै कैदीबन्दी

कारागार कञ्चनपुरको बेहाल : भिजेरै रातकटाउदै कैदीबन्दी

On

अत्तरिया ९ साउन । क्षमता भन्दा चार गुणा बढी कैदी बन्दी राखिँदा जिल्ला कारागार कञ्चनपुरको बेहाल भएको छ । ९५ जनाको क्षमता रहेको उक्त कारागारमा अहिले चार सय ११ जना कारागार जीवन बिताइरहेका छन् । तर वर्षातको समय सँगै कैदी व्यवस्थापनमा समस्या…

कैलाली, कञ्चनपुरका सडकमा छाडा चौपायाहरुमा स्टिकर टाँसिदै

कैलाली, कञ्चनपुरका सडकमा छाडा चौपायाहरुमा स्टिकर टाँसिदै

On

अत्तरिया ९ साउन । कैलाली, कञ्चनपुरका मुख्य सडकहरुमा छाडा रुपमा छोडिएका पशु चौपायाहरुमा ट्राफिक प्रहरीले स्टिगर टाँस्न सुरु गरेको छ । पशु चौपायाका कारण सडक दुर्घटना बढेको भन्दै ट्राफिक प्रहरी कार्यालय कैलाली र कञ्चनुपरले टल्कने स्टिकर टास्ने अभियान थालनी गरेको जनाइएको हो…

दार्चुलामा यार्सागुम्बासहित एक महिला पक्राउ

दार्चुलामा यार्सागुम्बासहित एक महिला पक्राउ

On

साउन ०९ दार्चुला । दार्चुलामा एक महिला यार्सागुम्बासहित पक्राउ परेकी छिन्। पक्राउ पर्नेमा जिल्लाको महाकाली नगरपालिका ९४ की ४० वर्षीया दीपा महरा रहेको प्रहरीले बताएको छ। उनलाई शुक्रबार साँझ २४० ग्राम अवैध यार्सागुम्बासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। यार्सागुम्बासहित…

आज गुरुपूर्णिमा

आज गुरुपूर्णिमा

On

आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । ‘गु’को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र…

खुसिको खवर  बेइजिङबाट आठ लाख डोज खोप आज नेपाल आउँदै

खुसिको खवर बेइजिङबाट आठ लाख डोज खोप आज नेपाल आउँदै

On

कञ्चनपुर, श्रावन ७ । नेपाल वायु सेवा निगमको जहाजले चीनको बेइजिङबाट ८ लाख डोज भेरोसेल खोप नेपाल ल्याइँदैछ । हिजो बेइजिङ गएको नेपाल वायु सेवा निगमको जहाजले दिउँसो काठमाडौँमा खोप ल्याउनेछ ।आजै फेरि जहाज खोप लिन बेइजिङ जाने निगमले जनाएको छ ।…

दोस्रो चरणको कोरोना माहामारीमा कञ्चनपुरका सिमान्कृत महिला चरम मारमा

दोस्रो चरणको कोरोना माहामारीमा कञ्चनपुरका सिमान्कृत महिला चरम मारमा

On

कृष्ण बहादुर दमाई , कञ्चनपुर श्रावन ७ । दोस्रो चरणको कोरोना माहामारीका समयमा कञ्चनपुरका सिमान्तकृत महिला चरम अभाव र मारमा परेको एक कार्यक्रमका सरोकावाला पक्षले बताएका छन । बुधबार महेन्द्रनगरमा मानव अधिकारका लागि माहिला एकल महिला समुहले ‘कोडिभ १९ दोस्रो चरणको लकडाउनको…