सुदूरपश्चिम सरकार पुनर्गठनविरुद्धको रिटमा आज पेसी
Onअत्तरिया १८ साउन । सुदूरपश्चिम प्रदेश सरकार पुनर्गठनविरुद्धको रिटमा सर्वोच्च अदालतमा आज पेसी तोकिएको छ। जेठ १४ मा मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशमा ११ सदस्यीय मन्त्रिमण्डल पुनर्गठन गरेका थिए। ५३ जना सदस्य रहेको प्रदेशसभामा हाल ५२ जना मात्रै सांसद छन्। नेकपा माओवादीबाट…











