नासिदै सुदूरपश्चिमका ऐतिहासिक महत्वका दरवार

नासिदै सुदूरपश्चिमका ऐतिहासिक महत्वका दरवार

On

सुदूरपश्चिमका ऐतिहासिक र पुरातात्विक महत्व बोकेका पुराना दरबारहरु नासिन थालेका छन्। संरक्षण र संवद्र्धन गर्न सके पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिने भए पनि पुराना दरवारहरुको अस्तित्व भने मेटिदै गएको हो। ऐतिहासिक संस्कृति, समाज र समयको जानकारी दिने दरवारहरुको संरक्षणमा सरकारले ध्यान…

कैलालीको गोदावरीमा होमस्टे संचालन

कैलालीको गोदावरीमा होमस्टे संचालन

On

कैलालीको गोदावरी नगरपालिका – ४ गोदावरीमा गोदावरी धार्मिक सामुदायीक होमस्टे सञ्चालनमा आएको छ। गोदावरी धार्मीक क्षेत्रमा घुम्न आउने आन्तरिक एवम् बाह्य पर्यटकहरुलाई घरमै भएको जस्तो महसुस गराउन र प्रदेशको पर्यटन प्रर्वद्धन गर्न होमस्टे सञ्चालनमा ल्याएको आयोजक गोदावरी धार्मिक सामुदायीक होमस्टेले जनाएको हो।…

उज्यालो टी–१० लिग : बैतडीको निंग्लाशैनी वारियर्सले उपाधि हातपार्‍यो

उज्यालो टी–१० लिग : बैतडीको निंग्लाशैनी वारियर्सले उपाधि हातपार्‍यो

On

बैतडीको देहिमाडौंमा सम्पन्न प्रथम उज्यालो टी–१० लिग (युसिएल) क्रिकेटको उपाधि निंग्लाशैनी वारियर्स ‘ए’ ले हात पारेको छ। निंग्लाशैनीले कैलपाल क्रिकेट क्लबलाई ९ विकेटले स्तब्ध पार्दै उपाधि हात पारेको हो। कैलपालले दिएको ८८ रनको लक्ष्य निंग्लाशैनीले ७ दशमलव ५ ओभरमा १ विकेटको क्षतिमा…

ओली पक्षीय नेकपा कञ्चनपुर सचिवमा भीमदत्तका मेयर चयन

ओली पक्षीय नेकपा कञ्चनपुर सचिवमा भीमदत्तका मेयर चयन

On

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेकपा कञ्चनपुरको सचिवमा भीमदत्तनगरपालिकाका मेयर सुरेन्द्र विष्ट चयन भएका छन्। शनिवार एक कार्यक्रमका बिच नेकपा सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्ण थापाको अध्यक्षमा बसेको बैठकले मेयर बिस्टलाई ओली पक्षीय नेकपा सचिवमा चयन गरेको हो। मेयर विष्टले…

कञ्चनपुरको बेदकोट र बेल्डाँडीमा आगलागी

कञ्चनपुरको बेदकोट र बेल्डाँडीमा आगलागी

On

कञ्चनपुरको बेलडाँडी गाउँपालिका र बेदकोट नगरपालिकामा आगलागी भएको छ। बेलडाँडी गाउँपालिका ५ इमालियामा शुक्रबार साँझ ६ बजे स्थानीय सोनुराम चौधरीको २ कोठे कच्ची घरमा आगलागी भएको प्रहरीले जनाएको छ। भान्साबाट सल्को आगोले घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक…

कैलालीको गौरीगंगामा स्थित केराबारीमा फेरी देखियो बाघ

कैलालीको गौरीगंगामा स्थित केराबारीमा फेरी देखियो बाघ

On

कैलालीको गौरीगंगा नगरपालिका ५ अन्डैया स्थित एक स्थानीय किसानको बारीमा बाघ देखिएको छ। अन्डैयास्थित स्थानीय टीकाराम चौधरी र सुरज चौधरीको केराबारीमा शनिबार विहान साढे ४ बजे बाघ देखिएको छ । किसान टीकाराम चौधरीले घरसँगै जोडिएको आफ्नै केराबारीमा बाघ आएको र विहानैदेखि गर्जिएको…

कञ्चनपुरमा ८९ हजार बढीको अवैध सामान बरामद

कञ्चनपुरमा ८९ हजार बढीको अवैध सामान बरामद

On

कञ्चनपुरमा ८९ हजार रुपैयाँ बढीको अवैध सामान प्रहरीले बरामद गरेको छ। भन्सार छली ल्याइएको ८९ हजार ८ सय बढीको सामान प्रहरीले बरामद गरेको हो। जिल्लाका विभिन्न स्थानबाट मोटरसाइकलसहित गुड, बोइलर कुखुरा र माछा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता तथा प्रहरी…

इन्सेक सुदूरपश्चिमद्धारा ‘नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१’ सार्वजनिक

इन्सेक सुदूरपश्चिमद्धारा ‘नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१’ सार्वजनिक

On

अनौपचारिक क्षेत्र सेवा केन्द्र सुदूर पश्चिम प्रदेशले धनगढीमा शुक्रवार ‘नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१’सार्वजनिक गरेको छ। केन्द्रदेखि प्रदेशसम्म एकसाथ पुस्तक सार्वजनिक गर्ने क्रममा शुक्रवार धनगढीमा पनि सार्वजनिक गरीएको हो। अनौपचारिक सेवा केन्द्रले नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन गर्न थालेको २९…

राष्ट्रिय झण्डा ओढाएर भागरथीको अन्त्येष्टि

राष्ट्रिय झण्डा ओढाएर भागरथीको अन्त्येष्टि

On

बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको शव उनका आफन्तले बुझेसंगै राष्ट्रिय झण्डा ओढाएर अन्त्येष्टि गरिएको छ । मृत भेटिएकी १७ औँ दिनमा आज उनका आफन्तले शव बुझेका हुन् भने शवलाई आजै दशरथचन्द नगरपालिका–६ सेरास्थित महाकाली आर्यघाटमा अन्त्येष्टि…

सङ्घीय व्यवस्थाको विकल्प छैनः मुख्यमन्त्री भट्ट

सङ्घीय व्यवस्थाको विकल्प छैनः मुख्यमन्त्री भट्ट

On

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विकास र समृद्धिका लागि सङ्घीय व्यवस्थाको विकल्प नरहेको बताएका छन् । प्रजातन्त्र दिवसको अवसरमा दिवस मूल समारोह समितिद्वारा आज धनगढीमा आयोजित कार्यक्रममा उनले ठूलो बलिदानी र त्यागवाट प्राप्त सङ्घीय लोकतान्त्रिक व्यवस्थाको विरोध गर्नेबाट सजग हुनु पर्नेमा जोड दिए…