डोटीमा १२ शय्याको आइसोलेसन स्थापना
Onजिल्ला अस्पताल डोटीमा मा १२ शय्याको आइसोलेसन कक्ष स्थापना गरिएको छ ।कोरोना संक्रमण देखिएका व्यक्तिलाई उपचार गर्नका लागि अस्पतालले आइसोलेसन कक्ष स्थापना गरेको हो । पछिल्लो समय सुदूरपश्चिम प्रदेशमा भारतबाट रोजगारी गरी घर फर्किएका अधिकांश नागरिकमा कोरोना संक्रण देखिन थालेपछि जिल्लामा पनि…










