सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका परीक्षा स्थगन
Onसुदूरपश्चिमाञ्चल विश्वविद्यालयले वैशाख १६ गते देखी लिइने भनिएका परीक्षा स्थगन गरेको छ। आइतबार विश्वविद्यालयले सूचना जारी गर्दे कोरोना महामारीका कारण तत्काल परीक्षा गर्न सम्भव नदेखिएको भन्दै अर्को सूचना जारी नभएसम्मका लागी परीक्षा स्थगित गरिएको जनाएको हो। सामान्य प्रशासन महाशाखा प्रमुख गोविन्द वल्लभ…










