टिकापुरमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु
Onकैलालीमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा टिकापुर नगरपालिका १ बस्ने बर्ष ७० का एक पुरुष हुन्। नेपालगन्जको कोहलपुर मेडिकल कलेजमा मधुमेहको उपचार गरिरहेका उनलाई मंगलबार कोरोना परिक्षण गर्दा बुधबार पुष्टि भएको टिकापुर नगरपालिकाका स्वास्थ्य प्रमुख बल बहादुर रावलले…








