कुवेतमा कञ्चनपुरका पुरुष मृत फेला
Onकञ्चनपुरको कृष्णपुर नगरपालिका–९ राजघाटका एक युवकको कुवेतमा मृत्यु भएको छ । वैदेशिक रोजगारीका लागि कुवेत गएका कृष्णपुर नगरपालिका–९ राजघाटका ४६ वर्षीय घनश्याम महरा मृत फेला परेका हुन् । बुधबार फोन गरेर आफु आज बिहिवार नेपाल आउने बताएका उनी बुधवार नै आफु बस्ने…









