कञ्चनपुरमा आंशिक निषेधाज्ञा जारी, होटेल-रेस्टुरेन्ट बिहान ८ देखी बेलुका ८ बजेसम्म मात्र खोल्न पाइने

कञ्चनपुरमा आंशिक निषेधाज्ञा जारी, होटेल-रेस्टुरेन्ट बिहान ८ देखी बेलुका ८ बजेसम्म मात्र खोल्न पाइने

On

महेन्द्रनगर ८, बैसाख–जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले विश्वव्यापी रूपमा कोभिड –१९ को संक्रमण बढ्दै गइरहेको भन्दै जिल्लामा आंशिक निषेधाज्ञा जारी गरेको छ। मंगलबार प्रशासनले सूचना जारी गर्दे बुधवारदेखि अर्को व्यवस्था नभएसम्मका लागी भेला, जमघट नगर्न तथा स्वास्थ्य सुरक्षा सामाग्रीको पूर्ण पालना गर्न अनुरोध…

लागुऔषध कारोवारको जालो भत्काउन कञ्चनपुर प्रहरी सक्रिय

लागुऔषध कारोवारको जालो भत्काउन कञ्चनपुर प्रहरी सक्रिय

On

सात वर्षअघि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा लागुऔषधका २३ वटा मुद्दा दर्ता थिए। आर्थिक वर्ष २०७०–७१ सालमा सबैभन्दा बढी ११ किलोग्राम चरेश प्रहरीले बरामद गरेको तथ्याङ्क पनि छ। चरेश, नाइट्रोभेटलगायतका लागुऔषधको कारोवारी र प्रयोगकर्ता पक्राउ पर्ने गरेको विगतको तथ्यभन्दा यहाँ खैरो हिरोइन जस्तो…

सुदूरपश्चिम प्रदेशसभा: सातौं अधिवेशन अन्त्य

सुदूरपश्चिम प्रदेशसभा: सातौं अधिवेशन अन्त्य

On

सुदूरपश्चिम प्रदेशसभाको सातौं अधिवेशन (हिउँदे अधिवेशन) आज राति १२ बजेदेखि अन्त्य हुँदैछ। प्रदेशसभाको आजको बैठकमा सभामुख अर्जुनबहादुर थापाले सातौं अधिवेशन अन्त्य गरिएकोसम्बन्धी प्रदेश प्रमुख शर्मिलाकुमारी पन्तको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइन्। संवैधानिक व्यवस्थाअनुसार प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले अधिवेशन अन्त्य गरेकी हुन्।…

कञ्चनपुरका ८२ सहित सुदूपश्चिममा थप १ सय २० जनामा कोरोना पुष्टि

कञ्चनपुरका ८२ सहित सुदूपश्चिममा थप १ सय २० जनामा कोरोना पुष्टि

On

सुदूरपश्चिमका थप १ सय २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मंगलबार कञ्चनपुर र कैलालीका बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा कञ्चनपुरका ८२ सहित सुदूरपश्चिममा थप एक सय २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। महाकाली अस्पतालमा पिसिआर परिक्षण गरिएकोमा ४२ जना…

कञ्चनपुर प्रहरी असुरक्षामा ! हजारौँ नागरिकका फोन थुन्दै

कञ्चनपुर प्रहरी असुरक्षामा ! हजारौँ नागरिकका फोन थुन्दै

On

-भूवन भट्ट वैशाख ७, महेन्द्रनगर–कञ्चनपुर प्रहरीले असुरक्षा दर्साउँदै नागरिकलाई कार्यालयमा मोबाइल-फोन लैजान प्रतिबन्ध लगाएको छ। नागरिकलाई सुरक्षा दिदै आएको प्रहरीले असुरक्षा महसुस गर्दे विगत एक वर्षदेखी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले  जिप्रका प्रवेश गर्ने आम नागरिकलाई मोबाइल, फोन लग्न प्रतिवन्ध लगाएको पाइएको हो।…

कञ्चनपुरमा कार र मोटरसाइकल ठोक्कीदा एक जना घाइते, कार चालक फरार

कञ्चनपुरमा कार र मोटरसाइकल ठोक्कीदा एक जना घाइते, कार चालक फरार

On

कञ्चनपुरमा कार र मोटरसाइकल एक आसपमा ठोक्दिा एक जना घाइते भएका छन्। जिल्लाको सुक्लाफाँटा नगरपालिका –११ कलुवापुर स्थित अस्थायी ट्राफिक प्रहरी पोस्ट नजिक कार र मोटरसाइकल एकआपसमा ठोक्कीदा मोटरसाइकल चालक घाइते भएका हुन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी निरीक्षक…

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका ३ जना विद्यार्थीमा कोरोना पुष्टि

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका ३ जना विद्यार्थीमा कोरोना पुष्टि

On

सुदूूूूूूरपश्चिमाञ्चल विश्वविद्यालयमा अध्ययनरत तिन जना विद्यार्थीहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। महाकाली अस्पतालको प्रयोगशालामा गरिएको पिसीआर परिक्षणमा उनिहरुमा संक्रमण पुष्टि भएको जानकारीमा आएको विश्वविद्यालयले जनाएको हो। विश्वविद्यालयको ईन्जिनियरिङ संकाय चौथो सेमिष्टरमा अध्ययनरती ति छात्रहरुमा संक्रमण पुष्टि भएको इन्जिनियरीङ संकायका विभागिय प्रमुख…

बेलौरीका किसानहरुलाई कृषि सामग्री वितरण

बेलौरीका किसानहरुलाई कृषि सामग्री वितरण

On

बेलौरी नगरपालिकाले किसानहरुलाई ५० प्रतिशत अनुदानमा कृषि सामग्री वितरण गरिएको छ। सोमबार एक कार्यक्रममा बिच नगरपालिकाले नब्बे ओटा कृषक समूह तथा सहकारीलाई मागमा आधारित पचास प्रतिशत अनुदानमा कृषि सामग्री वितरण गरेको हो। नगरपालिका अन्तर्गतका किसानहरुलाई २८ ओटा पावर टिलर, १५ ओटा मिनी…

महाकालीमा हाम फालेकी कञ्चनपुरकी महिलाको सकुसल उद्धार

महाकालीमा हाम फालेकी कञ्चनपुरकी महिलाको सकुसल उद्धार

On

महाकाली नदिमा हाम फालेकी कञ्चनपुरकी एक युवतीको भारतीय प्रहरीले सकुसल उद्धार गरेको छ। जिल्लाको दोधारा–चादनी नगरपालिका–६ की ति युवतीले आइतबार साँझ महाकाली नदिको पुलबाट हामफालेकी थिइन्। भारतीय क्षेत्रतर्फको चौकीका जल कन्सटेबल प्रताप गढियाले ती महिलाको उद्धार गरेका हुन्। नदीको गहिराइ अधिक भए…

कञ्चनपुरमा भैँसी प्रर्वद्धन कार्यक्रम जनप्रतिनिधिको गोजीमा, वडाको सिफारिसमा परेनन् वास्तविक कृषक

कञ्चनपुरमा भैँसी प्रर्वद्धन कार्यक्रम जनप्रतिनिधिको गोजीमा, वडाको सिफारिसमा परेनन् वास्तविक कृषक

On

-भुवन भट्ट, महेन्द्रनगर ६– सङ्घ, प्रदेश र स्थानीय सरकारको लागत साझेदारीमा सञ्चालित भैँसी प्रर्वद्धन कार्यक्रम कञ्चनपुरमा भने विवादित देखिएको छ। जिल्लाको सुक्लाफाँटा नगरपालिकामा उक्त भैँसी प्रर्वद्धन कार्यक्रमको वास्तविक कृषकलाई जानकारी नै नगराई गुपचुपमै निकटकालाई सिफारिस गरेको पाइएको हो। भैँसी प्रर्वद्धन कार्यक्रमका लागी…