कन्चनपुरका कोराना संक्रमितको पुरुषको निधन

कन्चनपुरका कोराना संक्रमितको पुरुषको निधन

On

कन्चनपुरको बेदकोट नगरपालिकाका कोरोना सक्रमित पुरुषको मृत्यु भएको छ । धनगढी स्थित सेति प्रादेशीक अस्पतालको अस्थायी कोरोना अस्पतालमा बेदकोट नगरपालिकाका वडा नम्बर १० का ८१ बर्षिय पुरुषको मृत्यु भएको हो । अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार उनमा कडा खालको स्वासप्रस्वासको…

दार्चुला तिंकर सडकखण्डमा बेलुकी ६ बजेपछि सवारी साधन सञ्चालनमा रोक

दार्चुला तिंकर सडकखण्डमा बेलुकी ६ बजेपछि सवारी साधन सञ्चालनमा रोक

On

दुर्घटना बढ्न थालेपछि दार्चुला तिंकर सडकमा बेलुकी ६ बजेपछि सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। दार्चुला तिंकर सडकखण्ड अन्तर्गत राताकाठा भीरमा दुर्घटना हुने क्रम बढ्न थालेपछि बेलुकी ६ बजेपछि सवारी साधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले बताएको छ। प्रहरीका अनुसार…

भीमदत्तनगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

भीमदत्तनगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

On

कञ्चनपुरको भीमदत्तनगरपालिकालाई शुक्रवार पूर्ण खोप सुनिश्चितता पालिका एवंम दिगोपना घोषणा गरिएको छ। १९ वटै वडाका २३ महिना भित्रका बालबालिकाले सबै खोप लगाइसकेकाले यस वर्ष नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका एवंम दिगोपना घोषणा  घोषणा गरिएको हो। नगरपालिकाको स्वास्थ्य तथा सरसफाइ उपशाखाका जनस्वास्थ्य निरीक्षक…

अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन भीमदत्तको अपिल

अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन भीमदत्तको अपिल

On

कञ्चनपुरको भीमदत्तनगरपालिकाले अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन अपिल गरेको छ। विश्वव्यापी फैलिएको कोरोना महामारीका कारण अवस्था भयावह हुन सक्ने तर्फ सचेत गराउँदै नगरपालिकाले नगरवासीमा संवेदनशील भइदिन अनुरोध गरेको हो। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि सिह धामीद्धारा शुक्रवार जारी गरिएको पत्रमा भिडभाड हुने…

झुलाघाट नाकाबाट स्वदेश फकिएका १४ जनामा कोरोना

झुलाघाट नाकाबाट स्वदेश फकिएका १४ जनामा कोरोना

On

कोरोनाको दोश्रो कहर फैलिएसँगै नेपाल–भारत जोड्ने झुलाघाट नाकाबाट पाँचहजार नेपाली स्वदेश फर्किएका छन्। एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा स्वदेश फर्किने मध्ये हालसम्म १४ जनामा कोरोना पुष्टि भएको छ। एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्न स्थापना गरिएको हेल्थ डेक्समा चैत १० गतेदेखि हालसम्म बताए।…

कञ्चनपुरमा नदी कटानबाट जोगाउन स्थानियले गरे वर्षाअघि नै जैविक तटबन्ध

कञ्चनपुरमा नदी कटानबाट जोगाउन स्थानियले गरे वर्षाअघि नै जैविक तटबन्ध

On

नदि कटान बाट जोगाउन कञ्चनपुरका स्थानियले नदि छेउमा वर्षा हुनु अघि नै जैविक तटबन्ध गरेका छन्। जिल्लाको कृष्णपुर नगरपालिका–३ बडबैका टोलका बासिन्दाले वर्षायाममा नदीले कटान गरी खेतीयोग्य जमिन बगाउने भएकाले त्यसलाई रोक्न जैविक तटबन्ध गरेका हुन्। तटबन्ध निर्माणका लागि ८० परिवारले श्रमदान…

सुदूरपश्चिममा थप ३१ जनामा कोरोना पुस्टि

सुदूरपश्चिममा थप ३१ जनामा कोरोना पुस्टि

On

सेती प्रादेशिक अस्पतालमा गरिएको कोरोना परिक्षणमा सुदूरपश्चिमका थप ३१ जनामा संक्रमण पुस्टि भएको छ। शुक्रबार ६६ जनाको नमूना परिक्षण गर्दा ३१ जनामा संक्रमण पुस्टि भएको हो। अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार संक्रमित हुनेमा कैलालीको धनगढी उप–महानगरपालिकाका २५ जना, घोडाघोडी नगरपालिकाका २…

दार्चुला अस्पतालमा जनशक्ति अभावले आइसियु मेसिन अलपत्र

दार्चुला अस्पतालमा जनशक्ति अभावले आइसियु मेसिन अलपत्र

On

सुदूरपश्चिम प्रदेशसभाका उपसभामुख निर्मला बडाल जोशीले २५ मंसिर २०७७ मा जिल्ला अस्पताल दार्चुलामा उद्घाटन गरिएको भेन्टिलेटर शय्यासहितको आइसियु अझै सञ्चालनमा आएको छैन। जडान गरिएको ५ महिना हुँदासमेत अस्पतालमा दक्ष जनशक्ति व्यवस्थापन गर्न नसक्दा आइसियु प्रयोगमा नआएको हो। प्रदेश सरकारबाट प्राप्त २ वटा…

बैतडीका निजी शिक्षक आन्दोलित–सिगासका सात वडाहरूमा तालाबन्दी 

बैतडीका निजी शिक्षक आन्दोलित–सिगासका सात वडाहरूमा तालाबन्दी 

On

बैतडीमा निजी स्रोतका शिक्षकहरू आन्दोलित बनेका छन्। जिल्लाको सिगास गाउँपालिकामा अध्यापन गराउँदै आइरहेका निजी स्रोत शिक्षकहरूले पारिश्रमिक पाउनुपर्ने माग सहित बिहीबार सात वटा वडा कार्यालयहरूमा तालाबन्दी गरेका हुन्। विगत ९ महिनादेखिको तलब नपाएको भन्दै उनीहरूले हिजो वडा नम्बर २र ५ बाहेकका सबै…

दोधारा चाँदनीमा उपमेयर आवास कार्यक्रम अन्तर्गत २१ घर निमार्ण हुदै

दोधारा चाँदनीमा उपमेयर आवास कार्यक्रम अन्तर्गत २१ घर निमार्ण हुदै

On

कञ्चनपुरको दोधारा चादनी नगरपालिकामा उपमेयर आवास कार्यक्रम अन्तर्गत घरहरु निर्माण कार्य सुरु गरिएको छ। चालु आर्थिक वर्षमा दोधारा चाँदनी नगरपालिका क्षेत्रमा आर्थिक अवस्था कमजोर भएकाहरुलाई उपमेयर आवास कार्यक्रम अन्तर्गत २१ वटा घर निमार्ण कार्य अगाडी बढाइएको हो। आवासविहीन, लोपोन्मुख, सीमान्तकृत, दलित र…