कञ्चनपुरमा आहारको खोजीमा चितुवा बस्ती पस्न थाले, स्थानीय त्रसित
Onभुवन भट्ट १८ चैत्र, महेन्द्रनगर–कञ्चनपुरमा आहारको खोजीमा चितुवा बस्ती पस्न थालेपछि स्थानीयमा त्रास उत्पन्न भएको छ। जिल्लाको बेलौरी नगरपालिका –९ स्थित खजुवा बस्ती, कुण्डा लगायतका क्षेत्रमा चितुवा बस्तीमै पसेर जनावर मार्न थालेपछि स्थानीय त्रसित बनेका हुन्। गत साता जंगल भन्दा ५ सय…










