कञ्चनपुरमा लागुऔषध कारोबार सहित मेडिकल सञ्चालक पक्राउ

कञ्चनपुरमा लागुऔषध कारोबार सहित मेडिकल सञ्चालक पक्राउ

On

कञ्चनपुरमा लागुऔषध कारोबार सहित एक मेडिकल सञ्चालक पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको कृष्णपुर नगरपालिका – ५ गुलरीयाका हेल्थ केयर मेडिकलका संचालक चक्र बहादुर चौधरी रहेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक अमर बहादुर थापाले लागु औषध बिक्रि वितरण गरिरहेका मेडिकल…

सरकार र ‘विप्लव’ समूहबीचको वार्ता सकारात्मक

सरकार र ‘विप्लव’ समूहबीचको वार्ता सकारात्मक

On

सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपा वार्ता टोलीबीच पहिलो चरणको औपचारिक वार्ता सकिएको छ। झण्डै ४ घण्टा भएको वार्ता सकारात्मक भएको सरकारी वार्ता टोलीका सदस्य डाक्टर राजन भट्टराईले जानकारी दिए। वार्ताका लागि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र विप्लव समूहका नेता…

डोटीमा भीरबाट खसेको ढुंगाले टाउकोमा लाग्दा बालिकाको मृत्यु

डोटीमा भीरबाट खसेको ढुंगाले टाउकोमा लाग्दा बालिकाको मृत्यु

On

डोटीमा भीर माथिबाट खसेको ढुंगा टाउकोमा लागेर सायल गाउँपालिका–१ छपाली पुजारागाउँकी ११ वर्षीया बालिका समीक्षा पुजाराको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार जंगलबाट बाख्रा चराएर घर ल्याउन हिँडेकी समीक्षाको मंगलवार साँझ…

दोस्रो कञ्चनपुर क्रिकेट कप टि–२० प्रतियोगिताको खेलतालिका सार्वजनिक

दोस्रो कञ्चनपुर क्रिकेट कप टि–२० प्रतियोगिताको खेलतालिका सार्वजनिक

On

दोस्रो कञ्चनपुर क्रिकेट कप टि–२० प्रतियोगिताको खेलतालिका सार्वजनिक गरिएको छ। फागुन २० गते देखि महेन्द्रनगर स्थित कबडहलको खेलमैदानमा आयोजना हुने दोस्रो पालिका स्तरीय कञ्चनपुर क्रीकेट कप टि–२० प्रतियोगिताको उद्धघाटन खेल भीमदत्त नगरपालिका र बेलौरी नगरपालिका प्रतिस्पर्धा गर्ने कञ्चनपुर क्रीकेट संघका अध्यक्ष बिरेन्द्र…

दार्चुलाको नौगाडमा छात्रा बेहोस हुँदै, चिकित्सक पठाउन सकिएन, क्षमा पूजा गरिँदै

दार्चुलाको नौगाडमा छात्रा बेहोस हुँदै, चिकित्सक पठाउन सकिएन, क्षमा पूजा गरिँदै

On

महेन्द्रनगर १९, फागुन–दार्चुलाको नौगाड गाउँपालिका स्थित विद्यालयहरूमा छात्रा बेहोस हुने समस्या देखा परेको छ। नौगाडका छात्राहरू ढल्ने, बेहोस हुने, रुने, कराउने समस्या देखा परेको विद्यालयहरूले जनाएका हुन्। कक्षा ९ देखी १२ र साना कक्षाका छात्रा, छात्र समेत बेहोस हुन थालेपछि नौगाड–४ सिप्टी…

बैतडीमा नाबालक छोराको हत्या आरोपमा बुवा पक्राउ

बैतडीमा नाबालक छोराको हत्या आरोपमा बुवा पक्राउ

On

बैतडीमा आफ्नै नाबालक छोराको हत्या गरेको आरोपमा बुवा पक्राउ परेका छन्। तीन महिनाको नाबालक छोरा लक्ष्मण चन्दको हत्या गरेको अभियोगमा जिल्लाको पञ्चेश्वर गाउँपालिका–५ खनाडी बस्ने ४० वर्षीय राजबहादुर चन्द मंगलबार पक्राउ परेका हुन्। राजबहादुरले नाबालक छोरालाई लछार पछार गरी कुटपिट गर्दा बालकको…

छात्रा बेहोस हुन थालेपछि दार्चुलाको नौगाडका विद्यालय बन्द

छात्रा बेहोस हुन थालेपछि दार्चुलाको नौगाडका विद्यालय बन्द

On

दार्चुलाको नौगाड गाउँपालिका–४ स्थित गणेश विनायक माध्यमिक विद्यालय सिप्टीमा छात्राहरु बेहोस हुन थालेपछि विद्यालय बन्द गरिएको छ। केही दिनयता दैनिक छात्राहरु बेहोस हुने समस्या देखिएपछि दुई दिनका लागि विद्यालय नै बन्द गरिएको प्रधानाध्यापक कल्यानसिंह धामीले जानकारी दिए। प्रधानाध्यापक धामीका अनुसार विद्यालयमा दैनिक…

रेशम चौधरीलाई जेलमा राखिरहने तागत सरकारसँग छैन’राजेन्द्र महतो

रेशम चौधरीलाई जेलमा राखिरहने तागत सरकारसँग छैन’राजेन्द्र महतो

On

जनता समाजवादी पार्टी (जसपा) का नेता राजेन्द्र महतोले आफ्नो पार्टीका नेता रेशम चौधरीलाई जेलमा राखिरहने तागत सरकारसँग नभएको बताएका छन्। मंगलबार धनगढीमा आयोजित पत्रकार भेटघाटमा नेता महतोले भने, ‘रिहाइ नगरे जेल भराउ आन्दोलन सुरु हुन्छ। हामी सबैलाई जेलमा राख्ने क्षमता त राज्यसँग…

अखिल (क्रान्तिकारी)द्धारा कञ्चनपुरका स्थानियतहलाई दुई बुँदे मागपत्र पेस

अखिल (क्रान्तिकारी)द्धारा कञ्चनपुरका स्थानियतहलाई दुई बुँदे मागपत्र पेस

On

नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) कञ्चनपुरले केन्द्रीय योजना अनुसार विज्ञप्ति जारी गरि विभिन्न स्थानीय निकायहरूमा सुरक्षा र आत्मसुरक्षा तालिमका लागि दुई बुँदे मागपत्र बुझाएको छ। कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका र बेटकोट नगरपालिकामा मागपत्र बुझाएको अखिल (क्रान्तिकारी) कञ्चनपुर जिल्ला अध्यक्ष…

थप ७८ जनामा कोरोना पुष्टि

थप ७८ जनामा कोरोना पुष्टि

On

पछिल्लो २४ घण्टामा नेपालमा ७८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ७८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७४ हजार २ सय ९४…