दिनेश खवरका पत्रकार माथि सञ्चार गृह भित्रै पसेर आक्रमण

दिनेश खवरका पत्रकार माथि सञ्चार गृह भित्रै पसेर आक्रमण

On

  कैलाली भाद्र ,२६, कैलालीमा रहेको दिनेश खवरको दिनेश सञ्चार गृह भित्र प्रवेश गरेर केहि अराजक युवाहरुको समुहले सञ्चार गृहमा रहेका पत्रकारमाथि कुटपिट गरेका छन । शुक्रवार दिउँसो करिब १०/ २० जनाको समूहले दिनेश सञ्चार गृह सह सम्पादक जनक बिष्टमाथी सञ्चार गृहमै…

शुभकामना टोल विकास समितिको निर्णय

शुभकामना टोल विकास समितिको निर्णय

On

कञ्चनपुरको भीमदत्त नगरपालिका १८ शुभकामना टोल विकास समितिको बैठकले विभिन्न निर्णय गरेको छ । शुक्रबार शुभकामना टोल विकास समितिका अध्यक्ष सुन्दर नेपालीको अध्यक्षतामा बसेको बैठकले टोल विकास समितिको अवधि समाप्त भएकाले यसलाई विघटन गर्ने निर्णय गरिएको छ । ०७० सालदेखि ०७४ सालसम्म…

दरबन्दी मिलानका कार्यक्रम रोक्न शिक्षक संघको माग

दरबन्दी मिलानका कार्यक्रम रोक्न शिक्षक संघको माग

On

विकास सिह महता काँग्रेस निकट नेपाल शिक्षक संघले दरबन्दी मिलानको यथास्थितिमा रोक्न माग अघि सारेको छ । शिक्षक संघले कञ्चनपुरमा दरबन्दी मिलान उदेश्य र मर्म विपरित भईरहेको आरोप लगाउँदै रोक्न माग गरेको हो । शिक्षक संघ कञ्चनपुरले शुक्रबार एक प्रेस विज्ञप्ती जारी…

संसद धामीको पहलमा शुक्लाफाँटा बहुप्राविधिक शिक्षालयमा थप शैक्षिक कार्यक्रम

संसद धामीको पहलमा शुक्लाफाँटा बहुप्राविधिक शिक्षालयमा थप शैक्षिक कार्यक्रम

On

रोहित गिरी  ,कञ्चनपुर भाद्र २६ ।  प्रतिनिधी सभा सदस्य संसद नर बहादुर धामीको पहलमा शुक्लाफाँटा बहुप्राविधिक शिक्षालयमा थप शैक्षिक कार्यक्रम संचालन हुने भएका छन् । कञ्चनपुरको शुक्लाफाँटा बहुप्राविधिक शिक्षालय स्थापना भएको दोस्रो बर्षमै थप नयाँ शैक्षिक कार्यक्रम संचालन हुने भएका हुन् ।…

कुमारी बैंकको कोडिभ रोकथाम समाजिक अभियान

कुमारी बैंकको कोडिभ रोकथाम समाजिक अभियान

On

मास्क, सेनिटाईजर वितरण सहित जनचेतना फैलाईदै खडक कोली कञ्चनपुर भाद्र २६ ।  कोरोना रोकथामका लागि कुमारी बैक लिमिटेडले समाजिक अभियान संचालन गरेको छ । कुमारी बैंक लिमिटेड सुदूरपश्चिम प्रदेश कार्यालय महेन्द्रनगरले कोरोना रोकथामका लागि समाजिक अभियान संचालन गरेको हो । शुक्रबार बैंकले…

अनुदान कोटामा कार्यरत शिक्षकहरूद्धारा शिक्षा विकास तथा समन्वय इकाई कैलालीमा तालाबन्दी

अनुदान कोटामा कार्यरत शिक्षकहरूद्धारा शिक्षा विकास तथा समन्वय इकाई कैलालीमा तालाबन्दी

On

कैलाली ,भाद्र २५ । शिक्षण सिकाई अनुदान कोटामा कार्यरत सामुदायिक विद्यालयका शिक्षकहरूले शिक्षा विकास तथा समन्वय इकाई कैलालीमा तालाबन्दी गरेका छन्। सामुदायिक विद्यालयमा शिक्षण सिकाई अनुदान कोटामा कार्यरत शिक्षकहरूले आफूहरूको तलब निकासा सहितका माग राखी बिहिबार तालाबन्दी गरेका हुन । शिक्षण सिकाई…

फर्जी विद्यालय बेचबिखन प्रकरण : मेयरलाई माफि शिक्षा शाखा प्रमुखलाई कार्बाहीका लागि सिफारिस

फर्जी विद्यालय बेचबिखन प्रकरण : मेयरलाई माफि शिक्षा शाखा प्रमुखलाई कार्बाहीका लागि सिफारिस

On

रोहित गिरी कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १० झलारीमा दर्ता भएको एक फर्जी विद्यालय बेचबिखन प्रकरणमा नगर प्रमुखलाई दिल बहादुर ऐरलाई माफि र शिक्षा प्रमुखलाई कार्बाहीका लागि सिफारिस गरिएको छ । बुधबार शुक्लाफाँटा नगरपालिकाको बैठकले खप्तड शिक्षा सदन निजी विद्यालय बेचबिखन प्रकरणमा जोडिएका नगर…

भीमदत्त नगरको शिक्षा शाखामा तालाबन्दी

भीमदत्त नगरको शिक्षा शाखामा तालाबन्दी

On

विकास सिह महता भीमदत्त नगरपालिका शिक्षा शाखामा तालाबन्दी गरिएको छ । निजी विद्यालयका शिक्षकप्रति घात भएको भन्दै उनीहरुले तालाबन्दी गरेका हुन् । भीमदत्त नगरपालिका क्षेत्रका निजी विद्यालयका शिक्षकले आफुहरुका पीडा नगर शिक्षा शाखाले नबुझेकाले तालबन्दी गरिएको जनाएका छन् । कञ्चनपुरका निजी विद्यालय…

अवैध समान बरामद

अवैध समान बरामद

On

लाल ब. एसके सशस्त्र प्रहरीले पुर्नवास नगरपालिका क्षेत्रका विभिन्न नाकाबाट अवैध तस्करीको समान बरामद गरेको छ । सशस्त्र प्रहरी निरीक्षक निम बहादुर भण्डारी र सशस्त्र प्रहरी सहायक निरीक्षक श्यामु रानाको नेतृत्वमा खटिएको टोलीले २ लाख ६६ हजार, ५ सय २० रुपैया बराबरको…

गुजारा चलाउन महामारीकै विच भारत पस्दै नेपाली

गुजारा चलाउन महामारीकै विच भारत पस्दै नेपाली

On

भारतमा कोरोना महामारी चलेका बेला नेपाल फर्किने नेपालीको संख्या ह्वात्तै बृद्धि भएको थियो । नाका बन्द गरिएको अवस्थामा समेत भारतबाट लुकिछिपी जोखिम मोलेर नेपाली स्वदेश फर्किदै थिए । ११ चैत्रदेखि ११ जेठसम्म औपचारिक रुपमा पश्चिम नेपालको (नेपाल–भारत) प्रवेस द्वार गड्डाचौकी नाका आवागमनमा…