खाना पकाउने ग्याँसको कमिसन वृद्धिमा उद्योग मन्त्री भण्डारीनै संलग्न
Onनवीन ढुंगाना यतिबेला काठमाडौँ लगायतका ठूला सहरी क्षेत्रमा खाना पकाउने ग्यासको अभाव छ । झण्डै एक महिनादेखि सुरु भएको अभाव अझै जारी छ ।नेपालले भारतबाट ग्यास आयात गर्छ । भारतबाट ग्यास निर्यातमा कुनै उल्झन छैन । त्यसो त नेपालको वितरण प्रणालीलाई पनि…









