
महेन्द्रनगरमा प्याजको नाङगो कालोबजारी कृत्रिम अभाव गरेर उपभोक्ताबाट चर्को रकम अशुल्दै प्याज व्यवसायी
Onकोरोना कहरकै मौका छोपी महेन्द्रनगरका केही तरकारी व्यवसायीले प्याजको चर्को मुल्य मात्र नभई नाङगो कालोबजारी गरिरहेका छन् । कृत्रिम अभाव सृर्जना गरि प्याज नभएको भन्दै उनीहरुले गोदाममा थन्क्याएर राखेको प्याज राती राती एक एक बोरा ल्याएर मात्रै बेचिरहेका छन् । तरकारी बिक्रि…