कञ्चनपुरका कोरोना संक्रमित पुरुषको निधन
Onकञ्चनपुरका कोरोना संक्रमित एक पुरुषको निधन भएको छ। जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर ९ का ६२ वर्षीय एक पुरुषको मंगलबार निधन भएको हो। सेतीको कोभिड अस्थायी अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको सेती प्रादेशीक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए। उनमा…








