बेलडाँडी सडक विस्तार प्रकरण : उपाध्यक्ष नाथले लगाएको नाप अनुसार एउटै सडकमा परेका कसैलाई ‘दाल र भात कसैलाई कपाल हात’
Onबेलडाँडी । बेलडाँडी गाउँपालिकाले चवन्नी बजारदेखि कालिकिच ताल जोड्ने सडकखण्ड निर्माणको काम अघि बढाएपछि विभिन्न प्रतिक्रिया आउन थालेका छन् । गाउँपालिका उपाध्यक्ष शान्ति नाथ आफैं सडक विस्तार क्षेत्रमा पुगेर नापजाँच गरेपछि पनि केही परिवार पूर्ण रूपमा विस्थापित हुने स्थिति आएको छ ।…











