माओवादी नेता राजुराम भुलद्वारा छोरीको जन्मदिनमा विपन्न विद्यार्थीलाई विद्यालय पोषाक
Onकञ्चनपुर । नेकपा माओवादी केन्द्र कञ्चनपुरका युवा नेता एव सरक्षणकर्मी राजुराम भुल(श्रीकोटी)ले छोरीको जन्मदिनको अवसरमा विपन्न विद्यार्थीलाई विद्यालय पोषाक वितरण गरेका छन । बेदकोट नगरका स्थानीय समेत रहेका माओवादी नेता एव सरक्षणकर्मी समाजिक अगुवा भुल(श्रीकोटी)ले छोरीको जन्मदिनको अवसरमा विपन्न विद्यार्थीलाई विद्यालय पोषाक…









