बेलडाँडी १२ लाख चेक प्रकरण ः प्रमाण खोज्न गएका दल मौन बसेपछि बेलडाँडीका कृषकले न्याय माग्न गरे पत्रकार सम्मेलन
Onबेलडाँडी । कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिका उपाध्यक्ष शान्ति नाथले पद र शक्तीको बारम्बार दुरुपयोग गर्दै आएकी छिन् । उपाध्यक्ष शान्ति नाथले बेलडाँडी गाउँपालिका वडा नम्बर ३ कमरीमा रहेको जमुना गाई भैसी कृषक समुहमा आफुले प्रदेश सरकारबाट अनुदान हालिदिएको भन्दै १६ लाख…








