बैतडीका युवाको प्रदेशबाट वार्ड अध्यक्ष लाइ पानीको मुहान संरक्षण गरिदिन भन्दै भावुक पत्र
Onबैतडीको डिलाशैनी गाउँपालिका ४ कालापानी घर भएकाका तिन जना युवाले पानीको मुहान संरक्षण गरिदिन भन्दै वार्ड अध्यक्ष लाइ भावुक पत्र पठाएका छन । डिलाशैनी गाउँपालिका ४ कालापानीका दमन जागरी र महेश जागरी र रमेश जागरी ति तिनै जना युवाले सामुहिक रुपमा डिलाशैनी…











