क्रान्तिकारी माओवादीका सल्लाहकार समिति अध्यक्ष डा. ओम गुरुङकाे असामयिक निधन
Onकाठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का सल्लाहकार समितिका अध्यक्ष डा.ओम गुरुङकाे दुखद् निधन भएकाे छ । अध्यक्ष गुरुङकाे दुवै मृगाैलाले काम गर्न छाडेकाले निधन भएकाे अस्पतालले जनाएकाे छ । करिब १० बर्षअघि उहाँले मृगाैला प्रत्याराेपण गर्नु भएकाे थियाे । पछिल्लाे समय गलामा…











