निर्मला मृत फेला परेको स्थानमा दिलिप विष्टले बालिका, किशोरीलाई दुर्व्यवहार गरेको भन्दै अभिभावक प्रहरीमा
Onकञ्चनपुर । चार बर्ष अघि निर्मला हत्याकाण्डमा प्रहरीद्वारा सार्वजनिक गरिएका दिलिप सिह विष्टले रेडक्रस–उल्टाखाम खण्डकखण्डमा आवत जावत गर्ने बालिका, किशोरी र महिलालाई जिस्याउन थालेको भन्दै पीडित पक्ष प्रहरीमा पुगेका छन । एक साता अघि भीमदत्त नगरपालिका २ उल्टाखामकी एक बालिकालाई निर्मला मृत…











