स्थानिय तहको निर्वाचनका लागि भारतसंग जोडिएका सीमा नाका ४८ घण्टा अगाडि देखि बन्द हुने 

स्थानिय तहको निर्वाचनका लागि भारतसंग जोडिएका सीमा नाका ४८ घण्टा अगाडि देखि बन्द हुने 

On

  कञ्चनपुर ,बैशाख, ०९।  भारतसंग सीमा जोडिएको कञ्चनपुरको सीमा नाका निर्वाचन भन्दा ४८ घण्टा अगाडि सिमा नाका बन्द गरिने भएको छ । आसन्न स्थानीय तहको निर्वाचन भन्दा ४८ घण्टा अगाडिदेखि सीमा नाका बन्द गरीने शुक्रवार सम्पन्न बैठकले निर्णय गरेको हो । वैसाख…

सुर्नयामा  माओवादी केन्द्र र समाजवदी बीच गठबन्धन : अध्यक्षमा नरेन्द्र बिष्ट, उपाध्यक्षमा स्वेता भट्ट

सुर्नयामा माओवादी केन्द्र र समाजवदी बीच गठबन्धन : अध्यक्षमा नरेन्द्र बिष्ट, उपाध्यक्षमा स्वेता भट्ट

On

बैतडी, बैशाख, ०९ । बैतडीको सुर्नया गाउँपालिकमा नेकपा माओवादी केन्द्र र समाजवादीबीच गठबन्धन भएको छ । गठबन्धनबाट अध्यक्ष र उपाध्यक्षका लागि उम्मेदवारको टुङ्गो लागेको छ ।सुर्नया गाउँपालिकमा समाजवादीबाट अध्यक्षका उम्मेदवार नरेन्द्र बिष्ट र माओवादी केन्द्रबाट स्वेता भट्टलाई उपाध्यक्ष पदका लागि उम्मेदवार बनाउने…

आज लेलिन दिवस ,लेनिनप्रति सम्मान गर्दै अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रद्धारा प्रेस विज्ञप्ती जारी

आज लेलिन दिवस ,लेनिनप्रति सम्मान गर्दै अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रद्धारा प्रेस विज्ञप्ती जारी

On

आज २२ अप्रिल । आजको दिन एक ऐतिहासिक दिन हो , किनभने आजकै दिन अर्थात् सन १८७० अप्रिल २२ का दिन सर्वहारा वर्गका महान् नेता , लेनिनवमदका प्रवर्तक तथा माक्र्सवादको पहिलो प्रयोगकर्ता एवम् विश्व सर्वहारा वर्ग र उत्पीडित राष्ट्रका प्रेरणाका श्रोत ललभ्लादीमिर…

डिलाशैनीमा अध्यक्षका लागि माओवादी केन्द्रका ५ जना आकांक्षी सबैको नाम प्रदेशमा सिफारिस

डिलाशैनीमा अध्यक्षका लागि माओवादी केन्द्रका ५ जना आकांक्षी सबैको नाम प्रदेशमा सिफारिस

On

  कञ्चनपुर, बैशाख ,८।  नेकपा माओवादी केन्द्र पार्टीबाट डिलाशैनी गाउँपालिकाको अध्यक्षका लागि  ५ जना आकांक्षी देखिएका छन । डिलाशैनी गाँउ कमिटि पदाधिकारीको बैठकले सर्वसम्मतबाट टुङ्गो लगाउन सहमति गरेपनि सहमति हुन सकेन लामो समयको छलफल पछि ५ जना अध्यक्षका आकांक्षीको नाम सुदुरपश्चिम प्रदेश…

रमेश लेखक समुह कञ्चनपुरका सह सचिव चौधरी सहित पाँच सय नेता कार्यकर्ता माओवादीमा प्रवेस

रमेश लेखक समुह कञ्चनपुरका सह सचिव चौधरी सहित पाँच सय नेता कार्यकर्ता माओवादीमा प्रवेस

On

कञ्चनपुर । नेपाली काँग्रेस कञ्चनपुरका सह सचिव पुष्कर चौधरी माओवादी केन्द्रमा प्रवेस गरेका छन । काँग्रेस जिल्लाद सह–सचिवमा निर्वाचित भएको बर्षदिन नपुग्दै चौधरीले पाटी परित्याग गरेर माओवादी केन्द्रमा प्रवेस गरेका हुन । बिहीबार माओवादी केन्द्रले कैलालीको गौरीगंगा नगरपालिकामा आयोजित क्रान्तिकारी पाटी एकिकरण…

पुर्चौडीमा नेकपा एमालेबाट मेयरमा कर्ण बहादुर कुँवर र उप मेयरमा जानकी साउँद सर्वसम्मत उमेद्धार

पुर्चौडीमा नेकपा एमालेबाट मेयरमा कर्ण बहादुर कुँवर र उप मेयरमा जानकी साउँद सर्वसम्मत उमेद्धार

On

कञ्चनपुर बैशाख ,८ । बैतडीको पुर्चौडी नगरपालिकामा नेकपा एमाले पार्टीले मेयर र उपमेयर उमेद्धार सर्वसम्मत  टुंगो  लगाएको  छ  । एमालेको  नगरकमिटिको बैठकको सिफारिश अनुसार आकांक्षीहरु मध्ये मेयरमा कर्णबहादुर कुँवर र उपमेयरमा जानकी साउँदलाई उम्मेद्वार बनाउने निर्णय भएको बताइएको छ । कर्णबहादुर कुँवर…

क्रान्तिकारी माओवादी चुनाव बहिष्कार संगै संगठन बिस्तारमा वेदकोट १० मा वार्ड कमिटि निर्माण

क्रान्तिकारी माओवादी चुनाव बहिष्कार संगै संगठन बिस्तारमा वेदकोट १० मा वार्ड कमिटि निर्माण

On

कञ्चनपुर बैशाख, ७। नेकपा क्रान्तिकारी माओवादीले कञ्चनपुरमा संगठन बिस्तार र प्रशिक्षण कार्यक्रम शुरू गरेको छ । नेकपा क्रान्तकारी माओवादीले बुधवार कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर १० मा वार्ड कमिटि निर्माण गरेको छ । वेदकोट १० मा बुधवार १३ जनाको  वार्ड  कमिटि निर्माण…

माक्र्सवाद – लेनिनवाद – माओवादको अध्ययन किन गर्ने ?

माक्र्सवाद – लेनिनवाद – माओवादको अध्ययन किन गर्ने ?

On

– हस्तबहादुर केसी, हामी क्रान्तिकारी कम्युनिस्टहरुले माक्र्सवाद – लेनिनवादको अध्ययन किन गर्ने ? क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता – कार्यकर्ताहरुले मालेमावादको अध्ययन किन गर्ने ? आम मुक्तिकामी जनता तथा सर्वहारा श्रमजीवी वर्गले मालेमाबादको अध्ययन किन गर्ने ? “ सबै चीजको निर्धारण विचारले गर्दछ…

बाजे बिते बाबु बिते भोटै हाली हाली ! हाम्रो जुनी बित्नै लाग्यो फोस्रो आस पाली !

बाजे बिते बाबु बिते भोटै हाली हाली ! हाम्रो जुनी बित्नै लाग्यो फोस्रो आस पाली !

On

बलराम तिमल्सिना, बाजे बिते बाबु बिते भोटै हाली हाली हाम्रो जुनी बित्नै लाग्यो फोस्रो आस पाली देखिसक्यौं राम्रोसँग ब्यबस्थामै खोट खोटी ब्यबस्थामा हाम्ले किन हाल्ने भोट ? पहिले यो व्यवस्थालाई जरैबाट ढालौं समाजको कसिङ्गर जम्मा गरी बालौं जनताको आफ्नै राज निर्माण गर्न…

लालझाडीबाट काँग्रेस नेता जनक सहित ३१जना माओवादी केन्द्रमा प्रवेस

लालझाडीबाट काँग्रेस नेता जनक सहित ३१जना माओवादी केन्द्रमा प्रवेस

On

कञ्चनपुर । कञ्चनपुरको लालझाडी नेपाली काँग्रेसका युवा नेता जनक चौधरी(दहित) सहितका नेता कार्यकर्ता नेकपा माअ‍ोवादी केन्द्रमा प्रवेस गरेका छन । काँग्रेस क्षेत्रीय प्रतिनिधी चौधरी सहितका विभिन्न पाटी परित्याग गरेर ३१ जनाले माअ‍ोवादी केन्द्र प्रवेस गरेका हुन । नेकपा माओवादी केन्द्र कञ्चनपुरका युवा…