कञ्चनपुरका अवैध क्रसर उद्योगमा अख्तियारको नजर, मापदण्ड विपरितमाथी कार्बाहीको तयारी
Onकञ्चनपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कञ्चनपुरमा रहेका मापदण्ड, कानुन विपरित अवैध रुपमा संचालित अवैध क्रसर उद्योगमा चासो देखाएको छ । मापदण्ड विपरित संचालनमा रहेका क्रसर उद्योगलाई कार्बाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो देखाएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको…











