राष्ट्रिय जनमोर्चाद्वारा बेलडाँडीका विपन्न किरियापुत्री ऐरीको परिवारलाई आर्थिक सहयोग
Onकञ्चनपुर । राष्ट्रिय जनमोर्चाले बेलडाँडीका एक विपन्न किरियापुत्री कर्ण बहादुर ऐरको परिवारलाई आर्थिक सहयोग गरेको छ । जनमोर्चा कञ्चनपुरले बेलडाँडी गाँउपालिका १ झर्नासागरका किरियापुत्री ऐरको परिवारलाई आर्थिक सहयोग गरेको हो । जनमोर्चा कञ्चनपुरका जिल्ला सचिव अभिमान थापा र युवा नेता राज कुमार…











