पेट्रोलियम पदार्थमा भएको मुल्य वृद्धी अविलम्ब फिर्ता गर्न अखिल (क्रान्तिकारी) को माग
Onमहेन्द्रनगर । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले इन्धनमा गरिएको मुल्य वृद्धी अविलम्ब फिर्ता गर्न माग गरेको छ । प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको सरकारले पटक–पटक पेट्रोलियम पदार्थमा मुल्य वृद्धी गर्दे जनताको ढाड सेक्ने काम गरेको प्रती अखिल (क्रान्तिकारी)ले भत्सना गरेको हो…










