शेयर कारोबारमा उकालो

शेयर कारोबारमा उकालो

On

साताभर लगातार उकालो लागेको नेप्से शेयर कारोबार हुने बिहीवार अन्तिम दिन समेत उल्लेख्य रूपमा वृद्धि भएको हो । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.०९ अंकले बढेर ५४३.७४ मा पुगेको छ । कूल २२९ कम्पनीको १ करोड ५९ लाख ८९…

कञ्चनपुरका १ सय ३८ सहित सुदूरपश्चिममा ५ सय ३४ जनामा कोरोना

कञ्चनपुरका १ सय ३८ सहित सुदूरपश्चिममा ५ सय ३४ जनामा कोरोना

On

महेन्द्रनगर । पछिल्लो २४ घण्टामा कञ्चनपुरमा थप १ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार विहिबार कञ्चनपुरमा एक सय ३८ जनामा सहित सुदूरपश्चिममा पाच सय ३४ जनामा कोरोना पोजेटिभ देखिएको हो । स्वास्थ्य निर्देशनालय दीपायलका…

फरार थुनुवा महेन्द्रनगरबाट पक्राउ

फरार थुनुवा महेन्द्रनगरबाट पक्राउ

On

ठगी मुद्दामा पक्राउ परेर फरार भएका थुनुवा कञ्चनपुरबाट पक्राउ परेका छन । ठगी मुद्दामा फरार भएका बैतडीको पाटन नगरपालिका – ८ बस्ने २८ बर्षिय केशव सिंह भाटलाई प्रहरीले कञ्चनपुरको एरियाबाट पक्राउ गरेको हो । भाटलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले…

१२ हजार ३३८ संक्रमित थपिए , ४ जनाको मृत्यु

१२ हजार ३३८ संक्रमित थपिए , ४ जनाको मृत्यु

On

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १२ हजार ३३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीवार सार्वजनिक गरेको विवरणअनुसार २७ हजार ४९७ जनामा परीक्षण गर्दा १२ हजार बढीमा संक्रमण पुष्टि भएको हो । कोरोनाले थप ४ जनाको…

अमरगढीको नगर बस यत्तिकै थन्कियो

अमरगढीको नगर बस यत्तिकै थन्कियो

On

डडेल्धुराको अमरगढी नगरपालिकाको नगरबस सञ्चालनमा आउन सकेको छैन। करिब दुई महिनाअघि खरिद गरेको नगरबस सञ्चालनमा नआएको हो। नगर बस सञ्चालन गर्न आवश्यक मापदण्ड बनाउन नसक्दा सेवा सुचारू गर्न नसकिएको अमरगढी नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत हेमन्त पन्तले बताए। बस सञ्चालनको मापदण्डमा बस…

नेपालमा सांस्कृतिक अतिक्रमण हुने खतरा बढ्यो : देव गुरुङ

नेपालमा सांस्कृतिक अतिक्रमण हुने खतरा बढ्यो : देव गुरुङ

On

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता देव गुरुङले देशमा सांस्कृतिक अतिक्रमण हुने खतरा रहेकाले त्यसका विरुद्ध सजग हुनुपर्ने बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता गुरुङले विश्वव्यापीकरणका कारण देशको भाषा, धर्म र संस्कृतिको रक्षा गर्ने चुनौती थपिएको बताएका…

बैतडीमा घुम्ती परीक्षण सञ्चालन हुने

बैतडीमा घुम्ती परीक्षण सञ्चालन हुने

On

कोरोना संक्रमण बढ्दै गएपछि त्यसको रोकथाम र नियन्त्रणका लागि बैतडीमा उच्च सतर्कता अपनाइएको छ। भारतसँग सीमा जोडिएको जिल्ला भएकाले पनि यहाँ उच्च जोखिम रहेको छ। भारतमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को संक्रमण बढेकाले त्यसको प्रभाव यहाँ पनि परेकाले सतर्कता अपनाइएको जिल्ला कोभिड…

पुरातात्त्विक महत्वका सामग्रीहरु चोरी गरेको अभियोगमा २ जना पक्राउ

पुरातात्त्विक महत्वका सामग्रीहरु चोरी गरेको अभियोगमा २ जना पक्राउ

On

पुरातात्त्विक महत्वका सामग्रीहरु चोरी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं बसुन्धरा बस्ने दाङ तुल्सिपुर उपमहानगरपालिका(३ ठेगाना भएका १८ वर्षीय किशोर र काठमाडौं केशरमहल बस्ने रुकुम पश्चिम मुसिकोट नगरपालिका-११ घर भएका ३६ वर्षीय बीर बहादुर सुनार रहेका…

त्रिविका सम्पूर्ण परीक्षा स्थगित

त्रिविका सम्पूर्ण परीक्षा स्थगित

On

काठमाडौं,६ माघ । त्रिभूवन विश्वविद्यालय (त्रिवि) र लोक सेवा आयोगका सम्पूर्ण परीक्षा स्थगित भएका छन् । विद्यार्थी, कर्मचारीलगायतमा कोरोना संक्रमण देखिन थालेपछि बिहीबार सूचना जारी गर्दै त्रिवि र लोक सेवाले सम्पूर्ण परीक्षा स्थगित भएको जनाएका छन् । त्रिविले माघ ९ गतेदेखि अर्को…

कञ्चनपुर प्रशासनद्वारा अत्यावश्यकबाहेक सबै सेवा बन्द

कञ्चनपुर प्रशासनद्वारा अत्यावश्यकबाहेक सबै सेवा बन्द

On

महेन्द्रनगर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले अत्यावश्यकबाहेक सबै सेवा बन्द गरिएको जनाएको छ । कोरोना भाइरसको जोखिम बढेको भन्दै अत्यावश्यकबाहेक सबै सेवा स्थगन गरेको प्रशासनले जनाएको हो । प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेयले भोलिदेखि अर्को सूचना जारी नभए सम्मका लागि शान्ती सुरक्षा,…