सुदूरपश्चिम विश्वविद्यालय अढाई हजार विद्यार्थी दीक्षित हुँदै
Onकञ्चनपुर । सुदूरपश्चिम विश्वविद्यालयका अढाई हजार हराहारीको संख्यामा विद्यार्थी एकै पटक दीक्षित हुन लागेका छन । शुक्रबार महेन्द्रनगरमा हुन लागेको छैटौँ दीक्षान्त समारोहबाट दुई हजार चारसय ८९ विद्यार्थी दीक्षित हुन लागेका हुन । विश्वविद्यालय केन्द्रीय कार्यालय परिसरमा हुने दीक्षान्त समारोहका भौतिक रुपमा…










