बझाङमा नक्कली नागरिकता बनाउने एकजना पक्राउ
Onबझाङ । बझाङमा नक्कली सर्टिफिकेट र नागरिकता बनाएको आरोपमा एक जना पक्राउ परेका छन् । फरक–फरक नाम र जन्म मिति राखेर नक्कली नागरिकता र सर्टिफिकेट निकालेको पाइएपछि जयपृथ्वी नगरपालिका–१ का सतेशबहादुर सिंहलाई पक्राउ गरिएको प्रहरीले जनाएको हो । एउटामा सतेशबहादुर सिंह र…











