बेलडाँडीको शान्त वातावरणमा ‘आउट अफ जोन रिसोर्ट’ स्वादिलो परिकारसँगै सञ्चालनमा
Onबेलडाँडी । बेलडाँडीका मेहनती युवा किशन रानाले आफ्नो लगनशीलता र परिश्रमको प्रतिफलस्वरूप नयाँ रिसोर्ट सञ्चालनमा ल्याएका छन् । बेलडाँडी गाउँपालिका–२ चवन्नी बजारदेखि करिब ३ सय मिटर दूरीमा रहेको शान्त र रमणीय स्थल “आउट अफ जोन रिसोर्ट” आज शनिबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको…










