दैजी जोगबुढा सडक खण्डमा जिप दुर्घटना सिउडीबागमै नाबालिका युबिका अस्थाईन
Onसुनिल राना कञ्चनपुर, १४ असोज कञ्चनपुर–डडेल्धुरा जोड्ने दैजी–जोगबुढा सडक खण्डमा जिप दुर्घटना भएको छ । मंगलबार दिउँसो बेदकोट नगरपालिका ३सिउडीबाग क्षेत्रमा जिप दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सुचना प्रवक्ता सागर बोहराले दैजीदेखि जोगबुढा तर्फ यात्रु बोकेर गईरहेको से१ज४१७नम्बरको जिप…










