कृष्णपुरमा कार्यकर्ता भेटघाटमा एमाले, जनताका समस्याबारे छलफल

कृष्णपुरमा कार्यकर्ता भेटघाटमा एमाले, जनताका समस्याबारे छलफल

On

बिरेन्द्र बाग महेन्द्रनगर ०९ भदौ । कञ्चनपुरमा नेकपा (एमाले) कृष्णपुर नगर कमिटिले कार्यकर्ता भेटघाट कार्यक्रम सुरु गरेको छ । नगर कमिटिको निर्णय अनुसार एमालेले टोल–टोलमा गएर संगठीत सदस्यहरुसँग भेटघाट सुरु गरेको हो । एमाले कृष्णपुर नगर कमिटी सचिव नरेश कार्कीले भदौ छ…

काँग्रेस, एमाले नेतृत्वको सरकार किसानमारा !   अनुदान कटौती गरेपछी देशभरका उखु किसान राजधानीका सडकमा उत्रिए

काँग्रेस, एमाले नेतृत्वको सरकार किसानमारा !  अनुदान कटौती गरेपछी देशभरका उखु किसान राजधानीका सडकमा उत्रिए

On

केशव थापा कञ्चनपुर, चालु आर्थिक बर्ष ०८२÷०८३देखि सरकारले उखु किसानलाई दिदै आएको अनुदान कटौती गरेपछि कञ्चनपुर सहित देशभरका उखु किसान राजधानी काठमाण्डौँमा आन्दोलित भएका छन । उत्पादनका आधारमा मात्रै दिदै आएको अनुदान काँग्रेस, एमाले नेतृत्वको सरकारले कटौती गरेर उखु किसान हतोत्साहित गर्न…

टुहुरो दलित बालक मृत्यु प्रकरण ः कोही मन्त्री पालको बचाउमा केही खगेन्द्र सुनारतिरै, सन्नटामा रहेको कोली परिवारमाथि अत्याचार

टुहुरो दलित बालक मृत्यु प्रकरण ः कोही मन्त्री पालको बचाउमा केही खगेन्द्र सुनारतिरै, सन्नटामा रहेको कोली परिवारमाथि अत्याचार

On

रतन लुहार कञ्चनपुुर, भदौँ १० सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीको डिलाशैनी गाउँपालिका–३ मा १४ वर्षीय बालक किरण कोलीका मृत्यु प्रकरणमा सुदूरपश्चिमका भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्र पालको नाम मुछिएको छ । सामाजिक सञ्जालमा मन्त्रीको गाडीले किचेर मारेको र दलितमाथि जातीय विभेद गरेको भन्दै उनको…

नेपाल ईटा उद्योग महासंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा पुन बुडाल 

नेपाल ईटा उद्योग महासंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा पुन बुडाल 

On

केशव थापा, नेपाल ईटा उद्योग महासंघ सुदुरपश्चिम प्रदेशको अध्यक्षमा पुन बलदेब सिह बुडाल निर्वाचित भएका छन । सोमबार कञ्चनपुरको पुनर्वासमा सम्पन्न भएको नेपाल ईटा उद्योग महासंघ सुदुरपश्चिम प्रदेशको दोस्रो अधिवेशनबाट पुन अध्यक्षमा बुडाल निर्बिरोध निर्वाचित भएका हुन । बरिष्ठ उपाध्यक्ष मुक्ति प्रशाद…

रास्वापा कि नेता चादनि एैर अन्तरराष्ट्रीय बेस्ट सोशल वर्क आवार्ड बाट सम्मानित

रास्वापा कि नेता चादनि एैर अन्तरराष्ट्रीय बेस्ट सोशल वर्क आवार्ड बाट सम्मानित

On

सञ्जु महर महेद्रनगर : ट्रान्सफर्मेटिभ सोसाइटी अफ नेपाल सस्थाको सस्थापक अध्यक्ष तथा राष्ट्रीय स्वतंत्र पार्टी किकेन्द्रिय महिला बिभागिय सदस्य चादनी एैर अन्तराष्ट्रीय बेस्ट सोशल वर्क आवार्ड बाट सम्मानित भएकि छिन । राजधानीको जमलस्थित नाचघरमा भएको कार्यक्रममा चादनी एैर सम्मानित भएकी हुन ।…

बेलडाँडी नवज्योती पब्लिक स्कुलद्वारा तीजोत्सव कार्यक्रम

बेलडाँडी नवज्योती पब्लिक स्कुलद्वारा तीजोत्सव कार्यक्रम

On

मंगल जोशी बेल्डांडी कञ्चनपुरको बेलडाँडी गाँउपालिकामा रहेको एक निजी विद्यालयले स्थानीय महिलाहरुको सम्मानमा तीजोत्सव कार्यक्रमको आयोजना गरेको छ । ‘‘नारीको सम्मान: हाम्रो अभियान’’ मुल नाराका साथ बेलडाँडी गाँउपालिका १ मा रहेको बेलडाँडी नवज्योती पब्लिक स्कुलले तीजोत्सव कार्यक्रमको आयोजना गरेको हो । आइतबार…

रास्वपाद्वारा कञ्चनपुरमा तीजको शुभकामना आदान प्रदान कार्यक्रम 

रास्वपाद्वारा कञ्चनपुरमा तीजको शुभकामना आदान प्रदान कार्यक्रम 

On

रतन लुहार, राष्ट्रिय स्वतन्त्र पाटीले कञ्चनपुरमा तीजको शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । आइतबार रास्वपाले जिल्ला पाटी कार्यालय महेन्द्रनगरमा नेपाल हरितालिका तीजको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको हो । रास्वपा भीमदत्त नगरका सभापति अम्बादत्त जोशीले नेपाली महिलाको महानपर्व तिजको अवसरमा…

भीमदत्त नगरपालिकामा तीज विशेष कार्यक्रम 

भीमदत्त नगरपालिकामा तीज विशेष कार्यक्रम 

On

कञ्चनपुर, कञ्चनपुरको भीमदत्त नगरपालिकामा तीज विशेष कार्यक्रम मनाईएको छ । भीमदत्त नगरपालिका कार्यालयको आयोजनामै शुक्रबार तीज विशेष कार्यक्रम मनाईएको हो । कार्यक्रमका प्रमुख अथिति समेत रहेकी भीमदत्त नगरकी उपप्रमुख निलम लेखकले नेपाली नारीहरुको लोक परम्परा तीजलाई आफ्नो धर्म, कला, संस्कृति संस्कार सरक्षण…

बेलडाँडीमा खुला फुटबल प्रतियोगिता शुरु  

बेलडाँडीमा खुला फुटबल प्रतियोगिता शुरु  

On

विकास सिह महता कञ्चनपुर, कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडीमा खुला नकआउट फुटवल प्रतियोगिता शुरु भएको छ । सुदूरपश्चिमेलीहरुको महान पर्व गौरा पर्वको अवसरमा बेलडाँडीमा रहेको अल स्टार युवा क्लबको आयोजनामा आठौं संस्करण बेलडाँडी खुल्ला नकाउट फुटवल प्रतियोगिता ०८२ शुरु भएको हो । शनिबार…

शिवशक्ति महिला विकास समिति समुहको ६ औं वार्षिक साधारण सभा सम्पन्न

शिवशक्ति महिला विकास समिति समुहको ६ औं वार्षिक साधारण सभा सम्पन्न

On

सुनिल राना भिनपा–१९ बागफाँटामा अवस्थित शिवशक्ति महिला विकास समिति समूहले आफ्नो ६ औं वार्षिक साधारण सभा आज मिति २०८२ भदौ ७ गते शनिबार सम्पन्न गरेको छ। कार्यक्रम समिति अध्यक्ष राजवति रानाको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रमका प्रमुख अतिथि भिनपा–१९ बागफाँटाका वडा सदस्य…