महेन्द्रनगरमा जग्गा अनियमितता प्रकरणमा कर्मचारीसहित सयभन्दा बढीले दिए बयान

महेन्द्रनगरमा जग्गा अनियमितता प्रकरणमा कर्मचारीसहित सयभन्दा बढीले दिए बयान

On

महेन्द्रनगर, ३ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छानबिन गरिरहेको तत्कालीन महेन्द्रनगर नगरविकास समितिको जग्गा अनियमितता प्रकरणमा कर्मचारीसहित सय भन्दा बढीले बयान दिएका छन्। महेन्द्रनगर बजारको गुरुयोजनासमेत मिचेर समितिका पदाधिकारीले तोक आदेशका भरमा र प्रक्रिया नै पूरा नगरी जग्गा बिक्री वितरण र…

कञ्चनपुर र कैलालीका १३ कैदीबन्दीको सजाय माफी

कञ्चनपुर र कैलालीका १३ कैदीबन्दीको सजाय माफी

On

महेन्द्रनगर । संविधान दिवसको अवसरमा देशभरमा ५३१ जना कैदीलाई थुनामुक्त गर्ने निर्णय गरिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा ५३१ जनाको कैद कट्टा गरी माफी मिनाहा गरेकी हुन्। सोहीअनुसार कञ्चनपुर कारागारमा रहेका ७ र कैलाली कारागारमा रहेका ६ जनाको कैद मिनाह गरिएको…

लोकतान्त्रको संस्थागत विकासका लागि कटिवद्ध छौं : मुख्यमन्त्री भट्ट

लोकतान्त्रको संस्थागत विकासका लागि कटिवद्ध छौं : मुख्यमन्त्री भट्ट

On

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले संविधानले परिकल्पना गरेको संघीय लोकतान्त्रिक गणतन्त्र, सामाजवाद उन्मुख अर्थतन्त्रलगायतको संस्थागत विकास गर्न प्रदेश सरकार लागिरहेको बताएका छन्। संविधान दिवसको शुभकामना दिँदै उनले संविधानको पूर्ण कार्यान्वयनमार्फत संघीय लोकतन्त्रको संस्थागत विकास, राष्ट्रियताको रक्षा, प्रदेशको समग्र विकास गर्ने तर्फ…

काँग्रेस केन्द्रीय सदस्य पाण्डेलाई बाजुरामा कालो झण्डा

काँग्रेस केन्द्रीय सदस्य पाण्डेलाई बाजुरामा कालो झण्डा

On

बाजुराः नेपाली काँग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डेलाई गृहजिल्ला बाजुरामा कालो झण्डा देखाइएको छ। उनलाई काँग्रेसकै कार्यकर्तालाले शनिबार कालो झण्डा देखाएर विरोध जनाएका हुन्। नेपाली काँग्रेस बाजुराको पार्टी कार्यालय भवन भित्र बैठक चलिरहेका बेला देउवा पक्षका कार्यकर्ताले कालो झण्डा देखाएका हुन्। केन्द्रीय सदस्य…

प्रसिद्ध निङ्गलाशैनी मन्दिरमा अनन्त चतुर्दशीको मेला शुरु

प्रसिद्ध निङ्गलाशैनी मन्दिरमा अनन्त चतुर्दशीको मेला शुरु

On

बैतडी–प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा अनन्त चतुर्दशीको अवसरमा लाग्ने जात्रा सुरु भएको छ । हरेक वर्ष अनन्त चतुर्दशीका दिन सो मन्दिरमा ठूलो जात्रा लाग्ने गरेको भए पनि भाद्र शुक्ल त्रयोदशीबाट सुरु भई भाद्र शुक्ल पूर्णिमाका दिन सकिन्छ । यो मेलालाई स्थानीय भाषामा ठूली…

देउवाको गृहजिल्लामा लोकतान्त्रिक प्रक्रियाबाटै अधिवेशन

देउवाको गृहजिल्लामा लोकतान्त्रिक प्रक्रियाबाटै अधिवेशन

On

काँग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा सम्पन्न नेपाली काँग्रेस पार्टीको वडास्तरीय अधिवेशन लोकतान्त्रिक प्रक्रिया र पद्धतिअनुसार नै भएको पाइएको छ। सो निर्वाचनको वैधानिकता र प्रक्रियाका सम्बन्धमा सार्वजनिक गरिएको प्रचार ‘सुनियोजित अफवाह’मात्र भएको निर्वाचन समितिको ठहर छ। काँग्रेस जिल्ला कार्यसमिति सचिव हेमराज चटौतका अनुसार…

राष्ट्रपतिद्वारा ९०३ जनालाई विभूषण प्रदान

राष्ट्रपतिद्वारा ९०३ जनालाई विभूषण प्रदान

On

काठमाडौं । संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिभिन्न मानपदवी तथा अलंकारबाट ९ सय ३ जनालाई सम्मानित गरेकी छन् । भदौ २९ गते बसेको मन्त्रिपरिषद बैठकले सिफारिस गरेका व्यक्तिहरुलाई राष्ट्रपतिले मानपदवीबाट सम्मान गरेको राष्ट्रपति कार्यालयबाट जारी वक्तव्यमा उल्लेख छ । वक्तव्यअनुसार नेपाल रत्नबाट…

पश्चिम सेतीको अध्ययनका लागि सरकारी टोली डोटीमा

पश्चिम सेतीको अध्ययनका लागि सरकारी टोली डोटीमा

On

वर्षौँदेखि चर्चामा रहेको डोटीको तलारा र बैतडीको ढुङ्गाड क्षेत्रमा निर्माण हुने भनिएको ७५० मेगावाट क्षमताको पश्चिम सेती परियोजना निर्माणको अध्ययन गर्न एक सरकारी टोली डोटी पुगेको छ । शनिवार डोटी पुगेको टोलीले पश्चिम सेती परियोजनाको पावर हाउस निर्माण गरिने शिखर नगरपालिका तल्कोट क्षेत्रको…

राष्ट्रपतिद्वारा ५२३ जनाको कैद कट्टा

राष्ट्रपतिद्वारा ५२३ जनाको कैद कट्टा

On

संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ सय २३ जनाको कैद कट्टा गरेकी छन् भने राष्ट्रपति भण्डारीले ८ जनालाई आममाफी गरेकी हुन्। ‘असोज ३ गतेबाट लागू हुने गरी हर्कबहादुर राईसहित ५ सय २३ जना कैदीहरूको भुक्तान हुन बाँकी कैद कट्टा गरी संविधान दिवस, २०७८…

संविधान जारी भएको ६ वर्ष पूरा, सर्वस्वीकार्यता बढ्दै

संविधान जारी भएको ६ वर्ष पूरा, सर्वस्वीकार्यता बढ्दै

On

संविधानसभामार्फत संविधान जारी भएको आज ६ वर्ष पूरा भएको छ। संविधान जारी नगर्न भारतीय दबावसामू एक जुट भएका प्रमुख दलका शीर्ष नेताका पहलबाट संविधानसभाबाट नेपालको संविधान जारी भएको थियो। जसको विरोधमा तत्कालीन मधेसी मोर्चाले आन्दोलन गर्यो भने त्यो आन्दोलनलाई आधार बनाएर भारतले…