दार्चुलाको दुहुँमा राहत वितरण

दार्चुलाको दुहुँमा राहत वितरण

On

नेपाल रेडक्रस सोसाइटी दार्चुला शाखाले दुहुँमा राहत वितरण गरेको छ। गत भदौ १३ गते आएको पहिरोका कारण क्षति भोगेका परिवारलाई राहत वितरण गरिएको हो। पिडीत परिवारलाई त्रिपाल, कम्बल, भाडाकुडा लगायतका सामाग्री वितरण गरिएको रेडक्रसका सभापति गोपालसिह महराले बताए।

डडेलधुरा विवादबारे देउवाले पौडेल–कोइराला पक्षसँग छलफल गर्दै

डडेलधुरा विवादबारे देउवाले पौडेल–कोइराला पक्षसँग छलफल गर्दै

On

कांग्रेस सभापति शेरबहादुर देउवाले डडेलधुरा जिल्लाको अधिवेशनका विषयमा छलफल गर्न वरिष्ठ नेता रामचन्द्र पौडेल–शेखर कोइराला पक्षलाई बैठकमा डाकेका छन् । पार्टीभित्र चरम अलोकतान्त्रिक गतिविधि बढेको र सत्ताको दुरुपयोग गरेर सभापतिले आफ्नै जिल्लामा वडाअधिवेशन गराएको भन्दै पौडेल पक्षले कडा विरोध जनाएपछि देउवाले पौडेल–कोइराला…

२४ घण्टामा १५५८ संक्रमित थपिए, १० को मृत्यु

२४ घण्टामा १५५८ संक्रमित थपिए, १० को मृत्यु

On

बितेको २४ घण्टामा देशभर १५५८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा १३५१ जना संक्रमणमुक्त भएका छन् । यस्तै थप १० जनाको मृत्यु हुँदा मृतकको कुल संख्या…

सुदूरपश्चिमले उल्लेख्य फड्को मारेको छ :  मुख्यमन्त्री भट्ट

सुदूरपश्चिमले उल्लेख्य फड्को मारेको छ : मुख्यमन्त्री भट्ट

On

डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सुदूरपश्चिममा उल्लेख्य मात्रामा विकास भएको बताएका छन् । जोरायल गाउँपालिका–२ बुडरमा आज मालिका अर्गानिक कृषि तथा पशुपालन फार्मले सञ्चालन गरेको जोरायल मसला प्रशोधन उद्योगको उद्घाटन गर्दै उहाँले सङ्घीयता आएपछि सुदूरपश्चिमका नौवटै जिल्लामा पर्याप्त विकास भएको…

सुदूरपश्चिमका छ जिल्लामा सुपथ मूल्य पसल सञ्चालनमा

सुदूरपश्चिमका छ जिल्लामा सुपथ मूल्य पसल सञ्चालनमा

On

१ असोज । सुदूरपश्चिमका छ जिल्लामा सुपथ मूल्य पसल सञ्चालनमा आएको छ । चाडपर्वको अवसरमा सर्वसाधारणलाई सहुलियत दरमा खाद्यान्न बिक्री गर्ने उद्देश्यका साथ सुपथ मूल्यका पसल सञ्चालन गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले जनाएको हो । सो कार्यालयले…

कञ्चनपुरकी कोरोना संक्रमित महिलाको भेरी अस्पतालमा मृत्यु

कञ्चनपुरकी कोरोना संक्रमित महिलाको भेरी अस्पतालमा मृत्यु

On

बाँकेमा कञ्चनपुरकी कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार कञ्चनपुरको पुनर्वास नगरपालिका–५ की ५८ वर्षीया महिलाको मृत्यु भएको हो । भदौ २९ गते अस्पतालमा भर्ना भएकी महिलामा भदौ ३० गते संक्रमण पुष्टि भएको थियो । भेरी…

आज विश्वकर्मा पूजा‚ वास्तु दिवस

आज विश्वकर्मा पूजा‚ वास्तु दिवस

On

कन्या अर्थात् आश्विन संक्रान्तिका दिन आज कालिगडले विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाउँदैछन्। विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ। कलकारखानालाई विशेषरूपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ। बालुवा वा अन्य…

जात्राको लागि बैतडीको दशरथचन्दले दियो दुई दिन बिदा

जात्राको लागि बैतडीको दशरथचन्दले दियो दुई दिन बिदा

On

बैतडीको दशरथचन्द नगरपालिकाले अनन्त चतुर्दशीको अवसरमा लाग्ने मेलाको लागि दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। नगरपालिका–२ स्थित देहिमाडौंमा रहेको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा असोज ३ र ४ गते लाग्ने मेलाको लागि दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो। नगरप्रमुख नरेन्द्रसिंह…

सुदूरपश्चिममा ‘बूढी पोल्ने’ पर्व मनाइँदै

सुदूरपश्चिममा ‘बूढी पोल्ने’ पर्व मनाइँदै

On

महेन्द्रनगर । आज असोज १ गते सङ्क्रान्तिका दिन सुदूरपश्चिम प्रदेशमा ‘बूढी पोल्ने’ पर्व धुमधामका साथ मनाइँदैछ । हरेक वर्षको असोज १ गते यहाँका सात पहाडी जिल्लामा विजयोत्सवका रूपमा बुढी पोल्ने पर्व मनाइने चलन छ । राक्षस पुतनालाई भगवान् श्रीकृष्णले मारेको उत्सवका रूपमा…

आज नवौं राष्ट्रिय विज्ञान दिवस, ‘विज्ञान कूटनीति’ मार्फत लगानी भित्र्याउने रणनीति

आज नवौं राष्ट्रिय विज्ञान दिवस, ‘विज्ञान कूटनीति’ मार्फत लगानी भित्र्याउने रणनीति

On

नेपालले साइन्स डिप्लोमेसी (विज्ञान कूटनीति) मार्फत विज्ञान र प्रविधिको क्षेत्रमा नयाँ लगानी भित्र्याउने रणनीति अख्तियार गर्ने भएको छ । विज्ञानको विकास विस्तार र उन्नयनका लागि साइन्स डिप्लोमेसीमार्फत लगानी भित्र्याउने रणनीति लिइने भएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपालका विदेशीस्थित राजदूतहरू मार्फत…