आजदेखि सुपथ मूल्य पसल सञ्चालन हुँदै

आजदेखि सुपथ मूल्य पसल सञ्चालन हुँदै

On

दसैं, तिहार र छठ पर्वलाई लक्षित गरी सरकारले आजदेखि सरकारले सुपथ मूल्य पसल सञ्चालनमा ल्याउँदैछ । सुपथ मूल्य सपसमा चामल, सीमी, फापर, नुन, चिनीका साथै खसीबोका र दुग्धजन्य पदार्थ पनि बिक्री गरिनेछ । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले जारी गरेको सूचना अनुसार सुपथ…

MCC सम्झौता खारेजको माग गर्दै नेपालगन्जमा बिरोध प्रदर्शन

MCC सम्झौता खारेजको माग गर्दै नेपालगन्जमा बिरोध प्रदर्शन

On

बाँके ।  एम.सी.सी सम्झौता खारेजीको माग गर्दै सयुक्त दलहरूको बिहीबार नेपालगन्जमा बिरोध प्रदर्शन  गरेका छन् ।  वाइस दलीय संयुक्त मोर्चा अन्तर्गत बाँकेको नेपालगन्जमा ८ दलको संयुक्त जुलुस सहित विरोध सभा सम्पन्न भएको छ । राष्ट्रघाती एम.सी.सी सम्झौता खारेजीको माग गर्दै बिहीबार उक्त…

सुदूरका पहाडी जिल्लामा इमेल मार्फत प्रश्नपत्र पठाएर १२ को परीक्षा सञ्चालन

सुदूरका पहाडी जिल्लामा इमेल मार्फत प्रश्नपत्र पठाएर १२ को परीक्षा सञ्चालन

On

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका विद्यालयहरूमा इमेलमार्फत प्रश्नपत्र पठाएर कक्षा १२ को परीक्षा सञ्चालन भइरहेको छ । कोभिड १९ का कारण स्थगित भएको कक्षा १२ को परीक्षा होम सेन्टरबाटै भदौ ३० गतेबाट सुरु भए पनि सबै विद्यालयमा प्रश्नपत्र पुर्‍याउन सम्भव नभएपछि इमेलमार्फत विद्यालयहरूमा…

मोहना नदीमा भेटिए साढे तीन हजारभन्दा बढी पानी गौँथली

मोहना नदीमा भेटिए साढे तीन हजारभन्दा बढी पानी गौँथली

On

कैलाली । विश्वव्यापी रूपमा रातो सूचीमा रहेको पानी गौँथली चरा कैलालीमा साढे तीन हजारभन्दा बढी सङ्ख्यामा फेला परेका छन् । कैलारी गाउँपालिका–४ भितरियास्थित मोहना नदीको बगरमा सो चरा फेला परेका हुन । एकै ठाउँमा तीन हजार ५६४ पानी गौँथली अभिलेख गरिएको चराविद्…

माधव नेपालको पार्टीमा मन्त्री बन्‍नेको मारामार छ : भीम रावल

माधव नेपालको पार्टीमा मन्त्री बन्‍नेको मारामार छ : भीम रावल

On

अछाम : नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का उपाध्यक्ष भीम रावलले माधव नेपाल नेतृत्वको पार्टीमा मतभेद सुरु भइसकेको बताएका छन्। गृहजिल्ला अछाम पुगेका रावलले एमाले अछामको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालको पार्टी नेकपा ९एकीकृत समाजवादी०मा मतभेद सुरु भएको बताएका हुन्। ‘माधव नेपालको पार्टीमा…

अध्यक्ष दाहाल र बाबुराम भट्टराईबीच भेटवार्ता सुरु

अध्यक्ष दाहाल र बाबुराम भट्टराईबीच भेटवार्ता सुरु

On

पछिल्लो राजनीतिक घटनाक्रम र सत्ताधारी दलको भागबण्डाको विषयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईबीच भेटवार्ता सुरु भएको छ । सिंहदरबारस्थित संघीय संसद सचिवालयमा रहेको भवन नम्बर २ मा दाहाल र भट्टराईबीच भेटवार्ता सुरु भएको…

तालिवानसँग सहकार्य गर्न विश्व समूदायलाई पाकिस्तानको आग्रह

तालिवानसँग सहकार्य गर्न विश्व समूदायलाई पाकिस्तानको आग्रह

On

एजेन्सी, ३१ भदौ । पाकिस्तानकै बलमा तालिवानले अफगानिस्तानको सत्ता कब्जा गरेको पुष्टि हुने गरी गतिविधिहरु बढ्न थालेको छ । पाकिस्तानी खुफिया एजेन्सी आइएसआईका प्रमुख फैज हमिद तालिवान सरकार नबन्दै काबुल पुगेर माइक्रोमेनेजमेन्ट गरे । तालिवानको सरकार त्यसपछि बन्यो । अहिले फेरि पाकिस्तानलाई खुलेर…

शेयर बजार निरन्तर ओरालो, ७६.६५ अंक गिरावट

शेयर बजार निरन्तर ओरालो, ७६.६५ अंक गिरावट

On

शेयर बजारको ओरालो यात्रा यो साताभर कायम रह्यो । बिहीबार समेत बजारले यही ट्रेण्ड पच्छ्याउँदा बजार २८१२.३० बिन्दुमा झरेको छ । साताको अन्तिम कारोबार दिन बजारमा ७६.६५ प्रतिशतको गिरावट देखियो । भदौ मसान्त पारी बैंकहरुले व्याजदर सार्वजनिक गरेका थिए । बैंकको व्याजदर…

राप्रपाको जिल्ला तहसम्मको अधिवेशन असोज २० गतेसम्म थप

राप्रपाको जिल्ला तहसम्मको अधिवेशन असोज २० गतेसम्म थप

On

राष्ट्रिय प्रजातन्त्र पार्टीले जिल्ला तहसम्मको अधिवेशन गर्ने अवधि असोज २० गतेसम्म थप गर्ने निर्णय गरेको छ । पार्टीका त्रय अध्यक्षहरु९प्रकाशचन्द्र लोहनी, पशुपति शमशेर र कमल थापा० को उपस्थितिमा बसेको पार्टीको केन्द्रीय बिशेष समितिको बैठकले उक्त निर्णय गरेको हो । बैठकले सक्रिय सदस्यता वितरण…

डडेल्धुराको वडा अधिवेशन बदरको माग गर्दै पौडेलसहितका नेता सानेपामा

डडेल्धुराको वडा अधिवेशन बदरको माग गर्दै पौडेलसहितका नेता सानेपामा

On

सत्तारुढ दल नेपाली कांग्रेसभित्र डडेल्धुरा जिल्लाको वडा अधिवेशनलाई लिएर भएको विवाद थप चर्किने संकेत देखिएको छ । पार्टी सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा एक पक्षीय रुपमा अधिवेशन भएको भन्दै अर्को समूह असन्तुष्ट बनेको हो । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले डडेल्धुरा अधिवेशन…