गौरीगंगामा छानबिन समिति गठनमा असहमति, खुलेन ताला

गौरीगंगामा छानबिन समिति गठनमा असहमति, खुलेन ताला

On

कैलालीको गौरीगंगा नगरपालिकामा सोमबार भएको तालाबन्दी अझै खुलेको छैन। छानबिन समिति गठनमा सहमति हुन नसक्दा तालाबन्दी कायम रहेको बताईएको छ। चार दलहरुले नगरपालिकामा देखिएका अनियमितताको छानविन गरि सार्वजनिक गर्न समिति बनाउन भनेका थिए। तर तयसमा सहमति हुन नसक्दा तालाबन्दी लम्बिएको हो। बुधबार…

बैतडीमा नवजात शिशुको हत्या गर्ने स्वयंसेविका कारागार चलान

बैतडीमा नवजात शिशुको हत्या गर्ने स्वयंसेविका कारागार चलान

On

अवैध सम्बन्धबाट जन्मिएको नवजात शिशुको घाँटी निमोठेर हत्या गरेको आरोपमा एक महिलालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ। डिलाशैनी गाउँपालिका–७ की ३५ वर्षीया माधवी कार्कीलाई जिल्ला अदालतको आदेश अनुसार आज पुर्पक्षका लागि कारागार चलान गरिएको प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए। माधवीलाई न्यायाधीश…

कैलालीमा मदिरा उद्योगका सञ्चालकसहित ७ जनासंग ५१ करोड धरौटी माग

कैलालीमा मदिरा उद्योगका सञ्चालकसहित ७ जनासंग ५१ करोड धरौटी माग

On

नक्कली अन्तःशुल्क स्टीकर प्रयोग गरेको आरोप लागेका मदिरा उद्योगका सञ्चालकसहित सात जनासंग ५१ करोड बढी धरौटी माग भएको छ। कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ७ मसुरियास्थित वेष्टर्न लिकर्स प्रालिका सञ्चालक हर्को साउँद, लेखापाल सक्रामसिंह साउँद लगायतका सात जनासंग ५१ करोड तीन लाख…

माओवादी केन्द्र एमालेमा मिलिसक्यो, प्रचण्ड गुट मात्रै बाँकी छ : ओली

माओवादी केन्द्र एमालेमा मिलिसक्यो, प्रचण्ड गुट मात्रै बाँकी छ : ओली

On

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्र राजनीतिक रुपमा एमालेमा मिलिसकेको बताएका छन्। पार्टीको काठमाडौं जिल्ला कमिटीले बिहीबार आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले कानुनी रुपमा माओवादी केन्द्र बाँकी रहे पनि राजनीतिक रुपमा माओवादी केन्द्र बाँकी नरहेको टिप्पणी…

बझाङमा खाल्डोमा गाडिएको अवस्थामा वृद्धाको शव फेला, नाति पक्राउ

बझाङमा खाल्डोमा गाडिएको अवस्थामा वृद्धाको शव फेला, नाति पक्राउ

On

महेन्द्रनगर । बझाङमा खाल्डोमा गाडिएको अवस्थामा एक वृद्धाको शव फेला परेको छ । जिल्लाको दुर्गाथली गाउँपालिका–६ की ८० वर्षीय रीठीदेवी जप्रेलको शव बिहीबार बिहान खाल्डोमा गाडेको फेला परेको प्रहरीले जनाएको हो । भदौ २७ गतेदेखि बेपत्ता रहेकी उनको खोजी गर्ने क्रममा खाल्डोमा…

कञ्चनपुरमा सशस्त्रका जवानको तालमा डुबेर मृत्यु

कञ्चनपुरमा सशस्त्रका जवानको तालमा डुबेर मृत्यु

On

महेन्द्रनगर । कञ्चनपुरको बेलौरी नगरपालिकामा पर्ने पर्यटकीय क्षेत्र बन्धातालमा डुबेर सशस्त्र प्रहरीका एक जवानको मृत्यु भएको छ । बुधबार दिउँसो साढे ३ बजेतिर साथीहरुसँगै बन्धातालमा पौडी खेल्ने क्रममा बेलौरी नगरपालिका–३ खिरिया घर भएका जीतबहादुर चौधरीको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलौरीले…

अखिल क्रान्तिकारी कञ्चनपुरको  जिल्ला सम्मेलन सम्पन्न अध्यक्षमा गिरी चयन

अखिल क्रान्तिकारी कञ्चनपुरको  जिल्ला सम्मेलन सम्पन्न अध्यक्षमा गिरी चयन

On

  कञ्चनपुर भाद्र ३०। अखिल क्रान्तिकारी कञ्चनपुरको १३ औं जिल्ला सम्मेलन भव्यताका साथ सम्पन्न भएको छ। बुधबार महेन्द्रनगरमा सम्पन्न सम्मेलन बाट नेकपा माओवादी केन्द्र निकट रहेको अखिल क्रान्तिकारी कञ्चनपुरको अध्यक्षमा कैलाशचन्द्र गिरी सर्वसम्मत चयन भएका छन । अखिल क्रान्तिकारी कञ्चनपुरको १३ औँ…

अखिल क्रान्तिकारी कञ्चनपुरको अध्यक्षमा गिरी

अखिल क्रान्तिकारी कञ्चनपुरको अध्यक्षमा गिरी

On

नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी कञ्चनपुरको अध्यक्षमा कैलाशचन्द्र गिरी सर्वसम्मत चयन भएका छन । बुधबार महेन्द्रनगरमा सम्पन्न भएको अखिल क्रान्तिकारी कञ्चनपुरको १३औँ जिल्ला सम्मेलनबाट अध्यक्षमा गिरी सर्वसम्मत भएका हुन । गिरीको अध्यक्षतामा १३ कार्यालय सदस्य र ६५ जिल्ला सदस्य चयन गरिएको…

तीनबुँदे सहमति कार्यान्वयनको माग राख्दै युवा संगठनको  प्रशासनमा धर्ना 

तीनबुँदे सहमति कार्यान्वयनको माग राख्दै युवा संगठनको  प्रशासनमा धर्ना 

On

कञ्चनपुर भाद्र ३०। विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन युवा संगठन नेपाल, कञ्चनपुरले जिल्ला प्रशासन कार्यालय कञ्चनपुर मा धर्ना दिएका छन्। नेकपा पार्टी र नेपाल सरकार बीच भएको तीन बुँदे सहमति कार्यान्वयन को माग राख्दै बुधबार कञ्चनपुरको जिल्ला प्रशासन गेटमा धर्ना…

राष्ट्रिय जनमोर्चा डोटीको प्रथम जिल्ला भेला, अध्यक्षमा योगी

राष्ट्रिय जनमोर्चा डोटीको प्रथम जिल्ला भेला, अध्यक्षमा योगी

On

राष्ट्रिय जनमोर्चा सुदूरपश्चिममा भएको बिद्रोहको असर डोटीमा समेत परेको छ । डोटीमा राष्ट्रिय जनमोर्चाले जिल्ला भेला गरेको छ । भेलाले केशवनाथ योगीको अध्यक्षतामा ३७ सदस्यीय जिल्ला समिति चयन गरेको छ । जिल्ला भेलाको उदघाटन प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा सुप…