सुदूरपश्चिममा एकैदिन ७० जनामा कोरोना पुष्टि
Onसुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणदर ह्वात्तै बढेको छ । मंगलबार थप ७० जनामा संक्रमण पुष्टि भएको हो । सोमबारको तुलनामा मंगलबार तेब्बरभन्दा बढीमा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । सोमबार सुदूरपश्चिममा २२ जनामा संक्रमण देखिएको थियो । गएको २४ घण्टामा प्रदेशभर…










