बैतडीमा सुत्केरीको हेलिकोप्टरबाट उद्धार
Onबैतडी : राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्र्तगत बैतडीमा सोमबार एक सुत्केरीको हेलिकोप्टरबाट उद्धार गरिएको छ। उद्धार गरिनेमा डिलाशैनी गाउँपालिका–४ ढाणकी २० वर्षीया मञ्जु कार्की छन्। बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले बच्चा जन्मिएर सालनालन निस्केपछि रक्तश्राव भएपछि मञ्जुको हेलिकोप्टरमार्फत उद्धार गरिएको जानकारी दिए।…










