बैतडीका बन्दा किसान मारमा,तरकारी बारीमै कुहियो
Onबैतडी-ढुसी लागेर बन्दा कुहिन थालेपछि बैतडीका किसान चिन्तित भएका छन । बिक्री गर्न तयार भएको बन्दा कुहिन थालेपछि दशरथचन्द नगरपालिका १ गुरुखोलाका किसान चिन्तित भएका हुन स्थानिय किसान कृष्णबहादुर बोहराले बारीमा रोपेको सबै बन्दा कुहेर सखाप भएको बताए । उनले विक्रि योग्य…










