क्रान्तिकारी माओवादी नवलपरासीद्वारा MCC खारेजीको माग गर्दै सिडियो मार्फत प्रधानमन्त्री लाई ज्ञापन पत्र बुझाए
Onनवलपरासी २७ भाद्र , नेकपा ( क्रान्तिकारी माओवादी) पार्टीले MCC सम्झौता खारेजको माग गर्दै प्रधानमन्त्री शेर बहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ । मोहन वैद्य किरण नेतृत्वको नेकपा(क्रान्तिकारी माओवादी ) पश्चिम नवलपरासीले एम.सी.सी सम्झौता खारेजीको माग गर्दै जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीमार्फत…










