आज हरितालिका : पुरुषले पनि बस्छन् व्रत

आज हरितालिका : पुरुषले पनि बस्छन् व्रत

On

शास्त्रीयरूपमा महिला, पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमानको दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ। व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र अविवाहित केटाकेटीले गुण सम्पन्न वर वा वधु पाउने शास्त्रीय वचन…

भीमदत्तका १४ उद्यमीलाई विनाधितो सहुलियतपूर्ण कर्जा

भीमदत्तका १४ उद्यमीलाई विनाधितो सहुलियतपूर्ण कर्जा

On

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाका १४ युवा उद्यमीलाई विनाधितो बिनाब्याज सहुलियतपूर्ण कर्जा प्रदान गरिएको छ । भीमदत्त नगरपालिका र नेपाल बैंक लिमिटेड महेन्द्रनगर शाखाको सहकार्यमा स्वरोजगार बन्न चाहने युवालाई प्रोत्साहन तथा व्यवसाय प्रवद्र्धनमा सघाउन सहुलियतपूर्ण कर्जा उपलब्ध गराइएको हो । भीमदत्त नगरपालिकाले…

मुख्यमन्त्री भट्टद्धारा तिजको शुभकामना

मुख्यमन्त्री भट्टद्धारा तिजको शुभकामना

On

सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले तीज पर्वले सामाजिक, सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्ध सुमधुर बनाउँन सघाउ पुर्याउन सकोस् भनी शुभकामना व्यक्त गरेका छन् । हरितालिका तीज २०७८ का अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले नेपाली महिला दिदीबहीनीमा सुख, शान्ति समृद्धि, सु–स्वास्थ्य एवं उत्तरोत्तर…

एमसीसीका दुई उपाध्यक्ष आज नेपाल आउँदै

एमसीसीका दुई उपाध्यक्ष आज नेपाल आउँदै

On

एमसीसी उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स नेपालको चारदिने भ्रमणमा बिहीबार काठमाडौं उत्रँदैछन् । काठमाडौं आउनुअघि बुधबार उपाध्यक्ष सुमारले एमसीसीबारे नेपाली जनस्तरमा उठेको प्रश्नसहित सरकारले पठाएको पत्रको जवाफ पठाएकी छिन् । उनले नेपालस्थित अमेरिकी दूतावासमार्फत जवाफ पठाएकी हुन् । बुधबार नै पत्र…

जमिनको विषयमा बेलडाँडीका भट्ट परिवारविच कुटपिट प्रकरण  : प्रहरीले कुटपिट गर्नेमाथि कार्बाही गरिदिएन ः लक्ष्मीदत्त भट्टका छोराहरु

जमिनको विषयमा बेलडाँडीका भट्ट परिवारविच कुटपिट प्रकरण  : प्रहरीले कुटपिट गर्नेमाथि कार्बाही गरिदिएन ः लक्ष्मीदत्त भट्टका छोराहरु

On

कञ्चनपुरको बेलडाँडीमा जमिन उपभोगको विषयलाई लिएर एक भट्ट परिवारविच बेला बेलामा कुटपिट तथा विवाद हुँदै आएको छ । बेलडाँडी गाँउपालिका २ चवन्नी बजारमा रहेको आफ्नो जमिनमा जाँदा ठुलबाबु कृष्णदत्त भट्ट सहितले आफुहरुमाथि कुटपिट गरेको भन्दै कृष्णदत्तका कान्छा भाई लक्ष्मीदत्त भट्टका छोराहरु हरिसराज÷सुरेशले…

प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १०८औँ जन्मजयन्ती

प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १०८औँ जन्मजयन्ती

On

नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान पुर्‍यााएका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १०८औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज देशभर मनाइँदैछ। नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनःस्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभएका कोइरालाको विसं १९७१ भदौ २४ गते जन्म भएको थियो। जहानियाँ राणा शासनको विरोधमा उनका…

राष्ट्रपति र उपराष्ट्रपतिद्वारा तीजको शुभकामना

राष्ट्रपति र उपराष्ट्रपतिद्वारा तीजको शुभकामना

On

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी उपराष्ट्रपति नन्दबहादुर पुनले हरितालिका तीजको अवसरमा नेपाली महिला दिदीबहिनीहरूलाई शुभकामना दिएका छन् । शुभकामना सन्देश दिदै राष्ट्रपति भण्डारीले तीजले समाज र राष्ट्रलाई समेत भावनात्मक एकताको सुत्रमा आबद्ध गर्न मद्दत पु¥याउने विश्वास व्यक्त गरेकी छन् । उनले तीज पर्वले…

जनमोर्चा सुप प्रदेश बिद्रोहको असर जिल्लामा   कञ्चनपुरमा पनि बिद्रोह, समानान्तर जिल्ला कमिटि विस्तार 

जनमोर्चा सुप प्रदेश बिद्रोहको असर जिल्लामा  कञ्चनपुरमा पनि बिद्रोह, समानान्तर जिल्ला कमिटि विस्तार 

On

राष्ट्रिय जनमोर्चा सुदूरपश्चिम प्रदेश कमिटिमा भएको बिद्रोहको असर प्रदेशका जिल्लाहरुमा समेत देखिन थालेको छ । भदौँ दोस्रो साता जनमोर्चा नेता लोकेन्द्र लम्साल नेतृत्वमा सुप प्रदेशमा बिद्रोह भए प्रदेश कमिटि विस्तार भएको थियो । सो कार्य गरे बाफत लम्साल सहितका जनमोर्चाका केही नेताहरुलाई…

नेपाल कम्युनिष्ट पार्टीद्वारा MCC विरुद्ध भीमदत्त नगरमा विरोध प्रदर्शन

नेपाल कम्युनिष्ट पार्टीद्वारा MCC विरुद्ध भीमदत्त नगरमा विरोध प्रदर्शन

On

कञ्चनपुर भाद्र २३। नेपाल कम्युनिष्ट पार्टीले कञ्चनपुरको भिमदत्त नगर पार्टीको आयोजनामा राष्ट्रघाति सम्झौता mcc का विरुद्धमा भीमदत्त नगरपालिकाको ब्रह्मदेवमा विरोध प्रदर्शन गरिएको छ । नगर पार्टी द्वारा आयोजित उक्त कोण सभामा बोल्दै पार्टी नगर सचिव दीपेन्द्र ऐरीले आफ्नो देशको स्वतन्त्रता लाई बेचेर…

काँग्रेस बैतडीमा युवाको लहर बढ्दो, २६ वर्षीय प्रेम बहादुर चन्द बने वडाको क्षेत्रीय प्रतिनिधि

काँग्रेस बैतडीमा युवाको लहर बढ्दो, २६ वर्षीय प्रेम बहादुर चन्द बने वडाको क्षेत्रीय प्रतिनिधि

On

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सोमबार बैतडीमा वडा अधिवेशन सम्पन्न भएको छ । सोमबार सम्पन्न वडा अधिवेशनबाट मेलौली नगरपालिका वडा नं ५ का २६ बर्षीय प्रेम बहादुर चन्द पनि वडाको क्षेत्रीय प्रतिनिधिमा चयन भएका छन् । २०७० साल मा बिधार्थी नेता…