बेदकोट नगरमा १५ सैयाको अस्पताल निर्माण हुने

बेदकोट नगरमा १५ सैयाको अस्पताल निर्माण हुने

On

कञ्चनपुर, १९ माघ, कञ्चनपुरको बेदकोट नगरपालिकाले १५ सैयाको अस्पताल निर्माण कार्य हुने भएको छ । बेदकोट नगरका कार्यपालिका सदस्य पवन नेपालीले नगरमा निर्माण हुने अस्पतालको क्षेत्र एकिन गरिएको बताए । कार्यपालिका सदस्य नेपालीका अनुसार बेदकोट नगरको ३ नम्बर वडा दैजीमा अस्पताल निर्माण…

अनेमसंघ समाजवादीद्वारा अनाथालयमा बालिकामाथि भएको यौनजन्य घटनाका दोषिमाथि कार्बाहीको माग

अनेमसंघ समाजवादीद्वारा अनाथालयमा बालिकामाथि भएको यौनजन्य घटनाका दोषिमाथि कार्बाहीको माग

On

कञ्चनपुर, १९ ,अखिल नेपाल महिला संघ(समाजवादी)ले महेन्द्रनगर बाल अनाथालयमा बस्दै आएका नाबालिकामाथि भएको यौनजन्य घटनाको छानबिनको माग अघि सारेको छ । नेकपा एकीकृत समाजवादी निकट अखिल नेपाल महिला संघ(क्रान्तिकारी) जिल्ला कमिटि कञ्चनपुरले बाल अनाथालयमा बस्दै आएका नाबालिकामाथि भएको यौनजन्य घटनाको छानबिनको माग…

महेन्द्रनगरमा फागुन १ गतेबाट औद्योगिक व्यापार मेला

महेन्द्रनगरमा फागुन १ गतेबाट औद्योगिक व्यापार मेला

On

कञ्चनपुर, १९ ,माघ , कञ्चनपुरको महेन्द्रनगरमा फागुन १ गते देखि औद्योगिक व्यापार मेला हुने भएको छ । कञ्चनपुर उद्योग वाणिज्य संघको आयोजनामा महेन्द्रनगर खुुला मञ्चमा सुदूरपश्चिम प्रदेश स्तरिय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव ०७९ हुने भएको हो ।‘कृषि उत्पादन र…

दार्चुलाको पौतोला सिँचाई आयोजनामा भ्रष्टाचार बिरुद्धमा अख्तियारमा उजुरी दिए पनि छानबिन भएन : उजुरीकर्ता पाल

दार्चुलाको पौतोला सिँचाई आयोजनामा भ्रष्टाचार बिरुद्धमा अख्तियारमा उजुरी दिए पनि छानबिन भएन : उजुरीकर्ता पाल

On

कञ्चनपुर, १९ ,सार्वजनिक तथा सरकारी निकायमा हुने भ्रष्टाचार, अनियमितता रोक्नका लागि सम्वैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दिएका उजुरीमा छानबिन नभएको नागरिकले गुनासो पोखेका छन । लेकम गाँउपालिका ४ खरकरा पौतोली दार्चुलाका स्थानीय नरेश बहादुर पालले पौतोला सिचाई आयोजनामा भ्रष्टाचार बिरुद्धमा अख्तियारमा…

शुक्लाफाँटा नगरपालिकामा १३औँ राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता शुरू

शुक्लाफाँटा नगरपालिकामा १३औँ राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता शुरू

On

कञ्चनपर, १८ माघ,कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता शुरु भएको छ । बुधबारदेखि शुक्लाफाँटाको अशिग्राम माध्यामिक विद्यालय सिसैयामा १३औँ राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता शुरु भएको हो । शुक्लाफाँटा नगरपालिका प्रमुख प्रशासकिय अधिकृत टिकेन्द्र प्रशाद भट्टले नगरमा १३औँ राष्ट्रपति रनिङ्गशिल्ड औपचारिक रुपमा प्रतियोगिता शुरु…

भन्सार कर्मचारी र सशस्त्र प्रहरीले सेटिङ्ग गरेको अवैध समान प्रहरीको फन्दमा

भन्सार कर्मचारी र सशस्त्र प्रहरीले सेटिङ्ग गरेको अवैध समान प्रहरीको फन्दमा

On

कञ्चनपुर, १८,कञ्चनपुरको पश्चिमी नाका नेपाल प्रवेसद्वारमा सशस्त्र प्रहरी बल छ, त्यसवारी भन्सार छ । भन्सारवारी नेपाल प्रहरीको ईलाका प्रहरी कार्यालय गड्डाचौकी छ । तर, भारतबाट नेपाल(महेन्द्रनगर) भित्रिने अवैध समान न शसस्त्र प्रंहरीले देख्छ, न भन्सारले त्यो अवैध समान नेपाल प्रहरीले बरामद गरेको…

नेवि संघद्वारा काँग्रेस पाटी कार्यालय कञ्चनपुरमा तालाबन्दी

नेवि संघद्वारा काँग्रेस पाटी कार्यालय कञ्चनपुरमा तालाबन्दी

On

कञ्चनपुर । नेपाल विद्यार्थी संघ कञ्चनपुरका केही नेता कार्यकर्ताहरुले नेपाली काँग्रेस पाटी कार्यालयमा तालाबन्दी गरेका छन । बुधबार दिउँसो काँग्रेस पाटी कार्यालय कञ्चनपुरमा तालाबन्दी गरेका हुन । नेवि संघ केन्द्रीय समितिले जिल्ला अध्यक्ष छनौटको विषयलाई लिएर उनीहरुले बिरोध गर्दै तालाबन्दी गरेका छन…

डिलाशैनी गाउँपालिका ४ को युवा कलवको अध्यक्षमा बिष्णु दत्त अवस्थी सर्बसम्मत चयन

डिलाशैनी गाउँपालिका ४ को युवा कलवको अध्यक्षमा बिष्णु दत्त अवस्थी सर्बसम्मत चयन

On

डिलाशैनी गाउँपालिका ४ को युवा कलवको अध्यक्षमा बिष्णु दत्त अवस्थी सर्बसम्मत चयन भएका छन । वार्ड नम्वर ४ का विभिन्न टोलहरूका युवा भेला सम्पन्न पछि मंगलवार वार्ड अध्यक्ष हरि दत्त पन्तको अध्यक्षतामा भएको भेलाले वार्ड ४ को युवा कलवको अध्यक्षमा बिष्णु दत्त…

शुक्लाफाँटामा लागूऔषध विरुद्धको अभियान, ईलाका प्रहरी कार्यालयले लागूऔषध न्यूनीकरण सम्बन्धी होर्डिङ बोर्ड राख्दै

शुक्लाफाँटामा लागूऔषध विरुद्धको अभियान, ईलाका प्रहरी कार्यालयले लागूऔषध न्यूनीकरण सम्बन्धी होर्डिङ बोर्ड राख्दै

On

शुक्लाफाँटा नगरपालिकामा चेतनामूलक होर्डिङ बोर्ड राख्ने अभियान सञ्चालन गरिएको छ ।‌ शुक्लाफाँटा नगरपालिकाको सहयोगमा ईलाका प्रहरी कार्यालय झलारीले लागूऔषध न्यूनीकरण सम्बन्धी जनचेतनामूलक होर्डिङ बोर्ड अभियान सञ्चालन गरेको हो । समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत “लागूऔषध विरुद्धको महाअभियान” सञ्चालन गरिएको ईलाका प्रहरी कार्यालय झलारीका…

महेन्द्रनगर बाल अनाथालयका प्रमुख बालिकासग अनैतिक सम्बन्धको आरोपमा पक्राउ

महेन्द्रनगर बाल अनाथालयका प्रमुख बालिकासग अनैतिक सम्बन्धको आरोपमा पक्राउ

On

कञ्चनपुर । कञ्चनपुर महेन्द्रनगरको बाल अनाथालयका प्रमुख एक बालिकासंग अनैतिक सम्बन्धको आरोपमा पक्राउ परेका छन । भीमदत्त नगरपालिका ४ महेन्द्रनगरमा रहेको समाजकल्याण बाल अञ्चल अनाथालयका प्रमुख शंकर बहादुर चन्दलाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार बिहान बाल अनाथालयका प्रमुख चन्दलाई प्रहरीले पक्राउ…