धनगढीमा लागुऔषधसहित एक युवक पक्राउ
Onप्रहरीले लागुऔषध (खैरो हिरोईन) सहित एक युवक पक्राउ गरेको छ। बुधबार धनगढी उप–महानगरपालिका ३ का २१ बर्षिय शैलेस अवस्थीलाई २३० मिलि ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको कैलाली प्रहरीले जानकारी दिएको छ। भन्सार नजिकै बस्ने अवस्थीलाई भन्सार सडकखण्डमा संकास्पद रुपमा हिडिरहेको अवस्थामा चेकजाच…










