कञ्चनचपुरमा युवतीमाथी सामुहीक करणी, एक युवक पक्राउ
Onमहेन्द्रनगर–कञ्चनपुरमा एक युवतीमाथी सामुहिक रुपमा जबरजस्ती करणी गरेको पाइएको छ। जिल्लाको बेतकोट नगरपालिका–५ धरमपुरकी १९ वर्षीया एक युवतीमाथि सामूहिक बलात्कार भएको उजुरी आएको प्रहरीले जनाएको हो। धरमपुरस्थित मुक्त्तकमैया शिविरकी ती किशोरीमाथी बिहीबार नसालु पदार्थ खुवाएर स्थानीय दुई युवाले सामूहिक बलात्कार गरेका प्रारम्भिक…










