आजदेखि कोरोनाविरुद्ध दोस्रो चरणको खोप अभियान सुरु हुँदै
Onकोरोनाविरुद्ध दोस्रो चरणको खोप अभियान आजदेखि सुरु भएको छ । बिहान १० बजेदेखि कोरोनाविरुद्ध दोस्रो चरणको खोप लगाउन शुरु गरिने छ । गत माघ १४ देखि फागुन १० गतेसम्म कोभिड–१९ को पहिलो मात्रा लगाएका व्यक्तिलाई दोस्रो मात्राको खोप लगाउन थालिएको हो ।…











