सेती नदिमा एक जना बेपत्ता
Onसेती नदिमा नुहाउने क्रममा एक जना बेपत्ता भएका छन्। शनिवार दिउँसो नुहाउने क्रममा दिपायलको पुल नजिकैको स्थानबाट बेपत्ता भएको प्रहरीले जनाएको छ। कपडा नदिको किनारामा भेटिको तर बेपत्ता व्यक्तिको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय डोटीका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर मल्लले…









