बझाङको चैतली मेला रोक्न प्रहरी परिचालन
On१२ वैशाख, महेन्द्रनगर–बझाङको धार्मिक बान्निकी चैतली मेला रोक्नका लागि जिल्ला प्रशासन कार्यालयले प्रहरी परिचालन गरेको छ। कोरोनाको दोस्रो लहर ग्रामीण बस्तीमा फैलन सक्ने खतराई मध्यनजर गर्दै रोकथामका लागी मेला रोक्न प्रहरी परिचालन गरिएको प्रशासनले जनाएको हो। प्रमुख जिल्ला अधिकारी मोहन अधिकारी नेपाल…










