भीमदत्तको १५ नम्बर वडा कार्यालय भवनको उद्घाटन, वडा ५ को शिलान्यास
Onभीमदत्त नगरपालिकाको १५ नम्बर वडा कार्यालयको भवन बनेको छ। भीमदत्त नगरपालिकाले एक करोड ६७ लाखमा वडा कार्यालय भवन बनाएको हो। भीमदत्तका सबै १९ ओटै वडाका वडा कार्यालय भवन बनाउने लक्ष्य अनुसार वडा कार्यालय भवन निर्माण गरिएको हो । भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र…










