मुम्बईको कोभिड अस्पतालमा आगलागी, १३ जनाको मृत्यु
Onभारतको मुम्बईस्थित विरारमा रहेको विजय वल्लभ अस्पतालमा आगलागी हुँदा १३ जनाको मृत्यु भएको छ। कोभिड अस्पतालको आईसीयू वार्डमा आगो लागेको हो। आगो लाग्दा आईसीयू वार्डमा १७ जना थिए। शर्ट सर्किट भएकाले आगो लागेको बताइएको छ। तर पूर्ण अनुसन्धानपछि मात्र सही कारण पत्ता…









