तीन दिदीबहिनी सगरमाथा आरोहणमा
Onएकै परिवारका तीन दिदीबहिनी सगरमाथाको आरोहण गर्ने भएका छन्। ‘थ्री सिष्टर अन सेभेन समिट अभियान टोली’ को रेकर्ड बनाउने उद्देश्यले आरोहणको तयारीमा जुटेका तीन दिदीबहिनीलाई बिहीबार नेपाली राष्ट्रिय झण्डा हस्तान्तरण गरी सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले बिदाइ गरेका हुन्। गौरीशंकर…











