बैतडीमा परीक्षा केन्द्र हटाइएकोमा आपत्ति, साबिककै ठाउँमा हुनुपर्ने माग
Onत्रिभुवन विश्वविद्यालयले स्नातक तहको परीक्षाको लागि परीक्षा केन्द्र हटाएपछि यहाँका विद्यार्थीले आपत्ति जनाएका छन्। वैशाख ५ गतेदेखि सञ्चालन हुने स्नातक तह दोस्रो वर्षको परीक्षाका लागि जगन्नाथ बहुमुखी क्याम्पसमा रहेको परीक्षा केन्द्र सारेपछि यहाँका विद्यार्थीहरू असन्तुष्ट देखिएका छन्। विश्वविद्यालयले दोगडाकेदार ३ खोचलेकमा रहेको…











